२०८२ चैत १३ शुक्रवार , १०:१६:५५ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ।बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११ […]

मङ्गलवार, वैशाख ९, २०८२

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । […]

आइतवार, वैशाख ७, २०८२

काठमाण्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज गर्न लागेको प्रदर्शनमा निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । गृह मन्त्रालयले हिजो बेलुका विज्ञप्ति निकालेर निषेधित क्षेत्रमा संविधान र कानून उल्लङ्घन गर्ने गरी हुने […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । बालबालिकालाई आज पनि भिटामिन ‘ए’ खुवाइँदै छ । भिटामिन ‘ए’ खुवाउने आज अन्तिम दिन हो । हिजो र आज गरी देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य छ । राष्ट्रिय भिटामिन ‘ए’ […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ ।महासंघले शिक्षक र विद्यालय कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थित हुन भनेको छ ।संस्थागत विद्यालयहरू समेत बन्द […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कूल […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । परारष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्र संघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रमा सहभागी हुन आज थाइल्याड जाँदैछिन्।बैंककमा अप्रिल २१ देखि २५ सम्म आयोजना हुने सो कार्यक्रमका लागि […]

आइतवार, वैशाख ७, २०८२

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा नेपालले अफगानिस्तानसँग निर्णायक खेल खेल्न लागेको हो । खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ । खेल मुलपानी […]

शनिवार, वैशाख ६, २०८२

अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी गरेको आक्रमणमा कम्तीमा ७४ जनाको ज्यान गएको छ ।हुथी समूह निकट अल मसिराह टीभीका अनुसार आक्रमणबाट कम्तीमा एक सय २५ जना घाइते भएका छन् । यो आक्रमणबाट हुथी […]

शनिवार, वैशाख ६, २०८२

काठमाडौं । अभिनेत्री तथा मोडल नीति शाहले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन् । कानूनी विवाहपछि कुरा गर्दै नीतिले आफूले तामझामबिनै विवाह गर्ने पहिल्यैदेखिको […]

शनिवार, वैशाख ६, २०८२