२०८२ चैत १३ शुक्रवार , ०८:३१:२१ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल आइपुगेका छन् । अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल गएराति नेपाल आइपुगेका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरे । […]

शनिवार, वैशाख १३, २०८२

मुम्बई । भारतको सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानी अभिनेता फवाद खान अभिनित फिल्म ‘अबीर गुलाल’को प्रदर्शनमा रोक लगाएको छ । कश्मिरको पहलगाममा २७ जना पर्यटकको ज्यान जाने गरि भएको आतंकवादी आक्रमणपछि आक्रोशित भारतले फिल्ममा रोक […]

शनिवार, वैशाख १३, २०८२

काठमाडौं । म्युजिक भिडियोकी चर्चित मोडल उषा उप्रेतीले फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । निखिल उप्रेतीले निर्देशन र निर्माण गर्न लागेको फिल्म ‘आचार्य’मा उनी अनुबन्धित भएकी छन् । सामाजिक संजालमा निखिल र अभिनेत्री संचिता […]

शनिवार, वैशाख १३, २०८२

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शनिबार बस्दैछ। बैठक दिउँसो २ बजे बस्ने गरी बोलाइएको छ।पार्टीका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा शुक्रबार शुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुनेछ। अधिवेशनलाई कसरी फलदायी बनाउने […]

शनिवार, वैशाख १३, २०८२

काठमाडौं । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली […]

शनिवार, वैशाख १३, २०८२

काठमाडौं । चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै आफ्नो डिभोर्स भएको खुलासा गरेकी छन् । एक युट्युब अन्तर्वार्तामा उनले उक्त घटनापछि आफूले जीवनमा धेरै पाठ सिकेको बताइन् । कानूनीरुपमा विवाह […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । वरिष्ठ संगीतकार सुरेश अधिकारी कार्यकारी निर्माताको रुपमा जोडिएको फिल्म ‘महावीर’को २४ चैतमा निर्माण घोषणा गरियो । यो फिल्मको छायांकन २६ असारदेखि सुरु गर्ने तयारी छ । नेपाली, हिन्दी र अंग्रेजी भाषामा निर्माण हुने […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाण्डौ । नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ ।सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । विश्व औलो दिवस। यो अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम […]

शुक्रवार, वैशाख १२, २०८२

काठमाडौं । देशका अधिकांश भूभागमा आज मौसम सफा रहने भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया […]

शुक्रवार, वैशाख १२, २०८२