काठमाडौं । मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन […]
भक्तपुर । प्रहरीले मध्यपुरथिमि नगरपालिका–४ एसएस चोक बस्ने राजेन्द्र श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेन्द्र समेत ९ जनालाई पक्राउ गरेको छ।प्रहरी वृत ठिमीबाट खटिएको टोलीले उनीहरूलाई नगद १ लाख २३ हजार ७ सय ५० रूपैयाँसहित […]
अमृता र शिरिष साथीको घरमा खाना खान गएका थिए । गफैगफमा हाँसो र ठट्टाको किस्सा पनि सुरु भयो । जब खाजाको समय आयो, शिरिषले ठट्टा गर्दै भने, ‘भाउजू घरको सम्पूर्ण काम एक्लै भ्याउनुहुन्छ । तर, […]
काठमाडौं । सरकार र शिक्षकहरूबीच आज (बुधबार)पनि वार्ता हुने भएको छ ।सुरूमा आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर सरकारसँग वार्तामा बस्नेछ । शिक्षकको आन्तरिक बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । आन्तरिक बैठकपछि दिउँसो २ […]
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ।शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प […]
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ।महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]
कञ्चनपुर । कञ्चनपुरको पुनर्वासका एक दम्पती मृत अवस्थामा फेला परेका छन्।पुनर्वास–९ गाउँ डब्बा कोलनी बस्दै आएको ६८ वर्षीय सबराम भुल र ६६ वर्षीय गंगादेवी भुलको जनजागरण सामुदायिक वन क्षेत्र भित्र झुन्डिएको अवस्थामा शव फेला परेको […]
काठमाडौं । लामो समयदेखि फिल्मको पर्दामा कुशल अभिनेत्रीको छवि बनाएकी अभिनेत्री रेखा थापालाई अब नाटकमा पनि देख्न पाइने भएको छ । कान्तिपुर थिएटरले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले डेब्यु गर्न लागेकी हुन् । नाटकको […]
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा चलिरहेको युद्ध अन्त्यको लागि तीन दिनका लागि अस्थायी युद्धविराम घोषणा गरेका छन् । राष्ट्रपति कार्यालयले ८ मे को बिहानदेखि ११ मेसम्म युद्धविराम लागु हुने बताएको छ ।रुसको यो घोषणाको प्रतिक्रियामा […]
धनुषा । जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम शुरु भएको छ।जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार मंगलबारदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई […]