काठमाडौं । हेटौँडाबाट काठमाडौँ जाने कान्ति लोकपथ अविरल वर्षाका कारण अवरुद्ध भएको छ।वर्षाका कारण बागमती नदीमा बाढी आउँदा कान्ति लोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका-८ र ललितपुरको बागमती गाउँपालिका(२ को सिमानामा रहेको बागमती खोला डाइभर्सन बगाउँदा सडक […]
दैलेख। दैलेखमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।हिजो बेलुका घरमै परेको […]
काठमाडौँ । नेपालको पश्चिमी भूभागबाट आज पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बादल लाग्ने जानकारी […]
काठमाडौं । कक्षा १२ को परीक्षा आइतबार शुरु हुँदैछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजे हुनेछ।आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार […]
काठमाडौं । भारत प्रशासित कश्मिरको पहलगाममा २७ जनाको ज्यान जाने गरि गतसाता आक्रमण भयो । त्यसपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनिरहेको छ । दुवै मुलुकले एकअर्काको फिल्म र कलाकारलाई प्रतिबन्ध लगाइरहेका छन् । भारतले पाकिस्तानी […]
चिली र अर्जेन्टिनाको दक्षिणी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पलगत्तै चिलीले हिजो देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ […]
काठमाडौं । पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी […]
काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक शनिबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्नेगरी बैठक तय भएको छ।बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति […]
केदारनाथ धामको ढोका आजदेखि खुल्ने भएकाले भक्तजनको यात्राका क्रममा आवश्यक सबै सुरक्षाका उपायहरू अपनाइएको अधिकारीहरूले बिहीबार नै जानकारी दिएका छन्।प्रहरी उपरीक्षक अक्षय प्रह्लाद कोन्डेले भक्तजनको सुरक्षा आफूहरूको प्राथमिकता भएको बताए।यो यात्रा यति ठूलो मात्रामा छ […]