काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी […]
काठमाडौं । पश्चिमी-स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि […]
भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी […]
काठमाडौं । दशकपछि सीताराम कट्टेल ‘धुर्मुस’, दीपकराज गिरी र जितु नेपाल ‘मुन्द्रे’ एउटै फिल्ममा देखिने भएका छन् । वसन्त निरौलाले निर्देशन गर्ने ‘पाँच पाण्डव’मा यी तीन कलाकारलाई देख्न पाइने भएको हो । अनलाइनखबरसँग कुरा गर्दै […]
डोल्पा । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा संकलनको अनुमति दिइएको छ। सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि संकलकका लागि […]
काठमाडौं । तपाईं फिल्म निर्माता तथा वितरक हुनुहुन्छ भने नेपालको फिल्म सेन्सर बोर्डले दिने हैरानीको कुरा नौलो होइन । फिल्म काँटछाँट, अभिव्यक्ति स्वतन्त्रताको मुद्दा मात्र होइन, नेपालको केन्द्रीय चलचित्र जाँच समिति कर्मचारीको व्यवस्थापन र आनीबानीको […]
विर्तामोड । भद्रपुरमा स्कुटर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ गौरीशंकर निवासी ३५ वर्षीय अनिल लिम्बू रहेका छन् ।गएराति ८.४५ बजे मेची राजमार्गको चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुरबाट बनियानीतर्फ गइरहेको प्र १–०१–०१२ […]
काठमाडौं । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुने भएको छ ।बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । […]
काठमाडौं । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनीका केही, सुदूरपश्चिमका थोरै तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन […]
काठमाण्डौ। अमेरिकी डाइभर्सिटी भिसा (डिभी) लोटरी २०२६ को नतिजा सार्वजनिक भएको छ । अमेरिकी विदेश मन्त्रालयको कन्सुलर अफेयर्स ब्यूरोले अनलाइनमार्फत नतिजा प्रकाशित गरेको हो । डिभी परेरनपरेको थाहा पाउन आवेदकले अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमा दिइएको […]