मुम्बई । यसैसाता भारतीय सेनाले पाकिस्तानका ७ शहरमा ‘आतंकवादी’ लुकेका ९ सहरलाई लक्षित गर्दै ‘अपरेसन सिन्दूर’ सुरु गर्यो । त्यसयता यी दुई मुलुकबीच युद्धको जस्तै अवस्था छ । यतिबेला भने यो नामलाई लिएर फिल्म बनाउन […]
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२, झापाको दमक नगरपालिका–१ र सुनसरीको दुहबी नगरपालिका– ३ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार शनिबार भएका […]
चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईनखोला भन्ने स्थानमा ट्रक पल्टिँदा बाटो पूर्णरुपमा बन्द भएको छ । वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे पल्टिएको थियो ।कोइला लोड गरेको […]
विर्तामोड । झापाको कन्काई नगरपालिकामा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।गएराति अन्दाजी ११ः२० बजे कनकाई नगरपालिका वडा नं. २ सुकेडाँगी बस्ने ३५ वर्षीय कविराज हेमरमले आफ्नो श्रीमती ३४ की पुजा हेमरमको खुकुरी […]
भारतले पाकिस्तानमाथि युद्धविराम सम्झौता उल्लंघनको आरोप लगाएको छ । दुई देशबीच शनिबार साँझ युद्धविराम घोषणा भएको थियो ।त्यसको केही घण्टामै पाकिस्तानले सम्झौता उल्लंघन गरेको भारतको दाबी छ । भारतीय विदेशसचिव विक्रम मिस्रीले शनिबार राति एक […]
काठमाडौं । देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम […]
काठमाडौं । स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ।मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार रोहितकुमार पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन्। क्यानले दीपेन्द्रसिंह ऐरीलाई फेरि उपकप्तान बनाएको […]
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने तय भएको छ । बैठक बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही […]
काठमाडौं । फिल्म ‘राजकुमारी’को औपचारिक निर्माण घोषणा गरिएको छ । निर्माताले शुक्रबार यसबारे जानकारी दिँदै झण्डै ५ करोडको लगानीमा फिल्म बन्ने जनाएका हुन् ।निर्माताले फिल्मको शीर्षक सार्वजनिक गर्दै प्रेम, संघर्ष र साहसको कथावस्तुमा फिल्म बन्ने […]
धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ ।शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको […]