२०८२ चैत १३ शुक्रवार , ०१:४३:३७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । सोमबार राति देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मौसम सफा रहने साँझ ६ बजेको बुलेटिनमा […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको युद्धविराम अमेरिकाले गराएको बताएका छन् । सोमबार एक पत्रकार सम्मेलन गरेर उनले ती दुई देशबीच तत्काल युद्धविराम गर्न अमेरिकाले मध्यस्थकर्ताको भूमिका खेलेको दाबी गरेका हुन् ।“मलाई […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ। राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ।बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा आगामी जेठ १० गते जनसभा गर्ने भएको छ।जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने उक्त अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वीरूकुम हुँदै गण्डकी […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौँ । अभिनेता दीपकराज गिरीले पैसा कमाउने उद्देश्यले कलाकारिता क्षेत्रमा नआउन नयाँ पुस्ताका कलाकारलाई आग्रह गरेका छन् । डिजिटल मिडिया अलायन्स (डिम्यान)ले आइतबार आयोजना गरेको छलफल सत्रमा उनले यी सुझाव दिए । कलाकारिता क्षेत्र कठिन […]

सोमवार, वैशाख २९, २०८२

अमेरिकाले चीनसँग व्यापार सम्झौता गरेको छ । जेनेभामा भएको सम्झौताबारे ह्वाइट हाउसले जानकारी दिएको हो ।अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेका भन्दै खुशी व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।सम्झौताबारे […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका अवसरमा किरात राई समुदायले उभौली पर्व मनाउँदैछ। गर्मी बढेसँगै यो समुदायका मानिस बेसीबाट लेकतिर ‘उँभो लाग्ने’ भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ।भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाइन्छ। बाली […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। सोमबार २५६९ औँ बुद्धजयन्ती मनाउन लागिएको हो। नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउँछन्।इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि वैशाख शुक्ल पूर्णिमाका दिन कपिलवस्तु जिल्लास्थित लुम्बिनी […]

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । पपस्टार रिहानाले ‘मेट गाला २०२५’मा सरप्राइज दिएकी छन् । उनले तेस्रो बच्चाको आमा बन्न लागेको जानकारी दिँदा विश्व मनोरञ्जन जगत पुनः तरंगित बन्यो । उनी मेट गालाको रेडकार्पेटमा बच्चाका पिता असाप रक्कीसहित प्रस्तुत […]

आइतवार, वैशाख २८, २०८२