२०८२ चैत १३ शुक्रवार , १२:२२:३९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।पछिल्लो २४ घन्टामा देशका […]

बुधवार, वैशाख ३१, २०८२

बेलायतको श्रम बजारमा मन्दीको थप संकेत देखाएको छ। हालै सार्वजनिक सरकारी तथ्यांकअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसर पनि घट्दै गएका छन्।राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । पत्रकार फणि महतको निधन भएको छ।विगत दुई वर्षभन्दा लामो समयदेखि ब्रेन ट्युमर रोगसँग लड्दै आएका ४० वर्षीय महतको गएराति साढे १० बजे काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको प्रेस चौतारीका अध्यक्ष गणेश […]

बुधवार, वैशाख ३१, २०८२

सिड्नी । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले नेपाली फिल्म निर्माता सविन ज्ञवालीलाई उदीयमान फिल्मकर्मीको रुपमा चयन गरेको छ । त्यहाँको स्क्रिन बोर्डको वेबसाइटअनुसार सन् २०२५ को ‘इमर्जिङ प्रड्युसर प्लेसमेन्ट प्रोग्राम’मा सविनसहित दुई अस्ट्रेलियाली फिल्ममेकरहरू […]

बुधवार, वैशाख ३१, २०८२

दक्षिण अस्ट्रेलियाको तटमा दुई सयभन्दा बढी विभिन्न समुद्री जनवारहरू मरेका छन् । यसको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको छ ।पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुने बताइएको […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ […]

बुधवार, वैशाख ३१, २०८२

काठमाण्डौ । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ कचौडे भीरमा रहेको त्रिशुली नदीमा नुहाउने क्रममा दुई जना बालिका बेपत्ता भएका छन् ।हिजो बेलुकीपख ११ वर्षकी जेनी डंगोल र ११ वर्षकै सदिक्षा राई बेपत्ता भएका जिल्ला […]

बुधवार, वैशाख ३१, २०८२

काठमाण्डौ । १९ वर्षमुनिको साफ च्याम्पियनशिप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो । जीतसँगै […]

बुधवार, वैशाख ३१, २०८२

काठमाडौं । बलिउडमा आफ्नो जादू देखाइसकेपछि अभिनेत्री कंगना रनौतले अब हलिउडको यात्रा थाल्दैछिन् । उनी पनि अब प्रियंका चोपडा र दीपिका पादुकोणको लिगमा सामेल भएकी छिन् । उनको हातमा यतिबेला एक हलिउड फिल्म छ, जसमा […]

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । बनेपामा निर्माण हुन लागेको अत्याधुनिक इन्डोर फिल्म छायांकन स्टुडियोको नाम ‘सिनेपाः’ राखिएको छ । चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डीसीले ‘सिनेमा’ र नेवार समुदायले ‘नेपाल’लाई बोलाउने शब्दबाट मिलाएर स्टुडियोको नामाकरण गरिएको जनाए । […]

मङ्गलवार, वैशाख ३०, २०८२