२०८२ चैत १२ बिहिवार , ०६:५६:५२ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

सुनको भाउ आज सात सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ एक लाख ११ हजार ३ सय रुपैयाँमा पुगेको छ । अस्ति सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ थियो […]

आइतवार, असार २४, २०८०

पूर्वमिस नेपाल अश्मी श्रेष्ठ जति सुन्दर छिन् त्यति नै उनको निजी जीवनको पनि चर्चा हुन्छ । केही महिनाअघिसम्म भारतीय गायक सनम पुरीसँग उनले खुलेरै डेट गरिरहेकी थिइन् । केही महिना चलेको सो रोमान्स केही समयमै […]

आइतवार, असार २४, २०८०

एकजना किशोरी बेहुलीका लागि लेखिएको एक रोमान्टिक पत्र आधा अर्ब रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री भएको छ । दुलहीलाई लेखेको पुरानो पत्रको मूल्य ५१ करोड रुपैयाँ भन्दा धेरै कसरी पर्नसक्छ रु भनेर सायद गम खाइरहनुभएको छ […]

आइतवार, असार २४, २०८०

मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको […]

आइतवार, असार २४, २०८०

  काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत रिट दर्ता गराएका […]

आइतवार, असार २४, २०८०

सुडानको ओमदुरमान सहरमा भएको हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमको छिमेकी सहर ओमदुरमानको आवासीय क्षेत्रमा शनिबार आक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा अज्ञात संख्यामा मानिसहरू घाइते भएका छन् […]

आइतवार, असार २४, २०८०

काठमाडौं । हाल कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले […]

आइतवार, असार २४, २०८०

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। […]

आइतवार, असार २४, २०८०

अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै दुई फेसबुक एकाउन्टविरुद्ध शनिबार बेलुका प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । ती दुई फेसबुक पेजलाई आवश्यक कानूनी कार्वाही गर्न भन्दै उनले निवेदन […]

आइतवार, असार २४, २०८०

काभ्रे। करेन्ट लागेर काभ्रेपलान्चोकमा एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेथानचोक गाउँपालिका-४ स्थित राईडाँडाकी ६५ वर्षीया मैना कोइराला रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। शनिबार दिउँसो १ बजेतिर मकैबारीमा घाँस काट्न जाँदा […]

आइतवार, असार २४, २०८०