२०८२ पौष ३ बिहिवार , ०६:३५:१६ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

चीनको वित्तीय नियमनकारी निकायहरूले चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना लागाएको छ । सन् २०२० […]

आइतवार, असार २४, २०८०

उदयीमान अभिनेता सारुक ताम्राकारको निधनपछि नेपाली फिल्म क्षेत्र स्तब्ध छ । ३१ वर्षमै जीवनलाई टुंग्याएपछि मनोरञ्जन क्षेत्रमा मानसिक स्वास्थ्यको बहस छेडिएको छ । सेलिब्रिटीले सामाजिक सञ्जालमार्फत मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरिरहेका छन् । अभिनेत्री […]

शनिवार, असार २३, २०८०

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि पार्टीसँग मिले पनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो […]

शनिवार, असार २३, २०८०

दिपायल । डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज […]

शनिवार, असार २३, २०८०

भारतको ओडिशा बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई हत्या नभएको अपराधी हत्या अन्तर्गत मुद्दा चलाइएको छ । केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल […]

शनिवार, असार २३, २०८०

काठमाण्डौ ।  आज देशका धेरै ठाउँमा पानी नपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी र […]

शनिवार, असार २३, २०८०

सप्तरी । चट्याङ लागेर सप्तरीमा एक किसानको ज्यान गएको छ । चट्याङ लागेर विष्णुपुर गाउँपालिका–७ विष्णुपुर टोलका ७० वर्षीय रामप्रसाद रामको ज्यान गएको हो । घर नजिकैको खेतमा काम गरिरहेका बेला वर्षाको पानीसँगै परेको चट्याङ […]

शनिवार, असार २३, २०८०

काठमाडौं । शुक्रबार पनि बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने अडानसहित उठेर अवरोध गरेपछि राष्ट्रियसभा बैठक असार २४ गते आइतबार बिहान ११ बजेर ३१ मिनेटमा बस्नेगरी स्थगित गरिएको हो । […]

शुक्रवार, असार २२, २०८०

काठमाण्डौ । सुन चाँदीको भाउ आज केही घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा १ […]

शुक्रवार, असार २२, २०८०

काठमाडौं । गीतकार तथा पूर्वसचिव दिनेश अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा अधिकारीसहितका चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । प्रहरीका एक अधिकृतका अनुसार फाइल टिप्पणी उठाउने […]

शुक्रवार, असार २२, २०८०