चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ […]
काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’ सँग खेल्दैछ। श्रील्रकाको कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा हुने खेल नेपाली समयअनुसार बिहान सवा दश बजे सुरु हुनेछ। जिम्बाब्वेमा भएको एकदिवशीय […]
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने, केही नेपाल ऐन संशोधन […]
काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी, वाग्मती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम […]
भारतले आज शुक्रवार विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ल्यान्डरु र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो । भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल […]
अभिनेत्री साम्राज्ञी शाहले भुवन केसीसँगको तीन वर्ष लामो ‘बेइज्जती’को मुद्दा जितिन् । काठमाडौं जिल्ला अदालतले साम्राज्ञीलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरेको छ । जिल्ला अदालतको फैसलालगत्तै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ५९ वर्षीय केशव तुलाधर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।सो कार्यालयबाट खटिएको टोलीले बुधबार […]
काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । […]
काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।आज छापावल सुनको मूल्य एक लाख १२ हजार […]
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि […]