२०८२ माघ ६ मङ्गलवार , ०४:२०:०४ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम […]

बिहिवार, वैशाख २५, २०८२

विश्व फेसनको महाकुम्भ मानिने मेट गालाको यसवर्षको संस्करण नेपाली समयानुसार मंगलबार बिहान अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको छ । हलिउड, बलिउडदेखि के(पप स्टारले यो मेलामा फेसनको जादू देखाए । यसवर्षको मेट गालाको थिम नै कालो रङ […]

बिहिवार, वैशाख २५, २०८२

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मानव विकासको प्रगति सन् १९९० यताकै सबैभन्दा सुस्त रहेको देखिएको छ ।प्रतिवेदनमा सन् २०२४ को प्रक्षेपण अनुसार विश्वका सबै क्षेत्रहरूमा मानव विकास सूचकाङ्कमा आवश्यक सुधार नदेखिएको […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौं। वैशाख शुक्ल एकादशी अर्थात् मोहिनी एकादशी। दुःखबाट मुक्तिका लागि बिहीबार सनातन धर्मावलम्बीले यो एकादशीको व्रत गर्दैछन्।यो एकादशीको व्रतले दुःखकष्ट र मोहजालबाट मुक्त भइने शास्त्रीय मान्यता धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि […]

बिहिवार, वैशाख २५, २०८२

काठमाडौैं । बागमती प्रदेशमा बुधवार सार्वजनिक बिदा छ।प्रदेश सरकारको सरकारी कामकाजको भाषासम्बन्धी दिवसको अवसरमा बिदा दिने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ कार्यान्वयन भएको अवसरमा ‘भाषा दिवस’ मनाउने गरी […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । पश्चिमी-स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि […]

बुधवार, वैशाख २४, २०८२

भारतीय सेनाले गएराति पाकिस्तान र जम्मू–कश्मीरमा हवाई आक्रमण गरेको छ । आक्रमणमा परेर दुई जना बालबालिकासहित ७ जनाको ज्यान गएको छ ।अपरेशन सिन्दूर नाम दिएर गरेको हवाई कारबाहीमा भारतले पाकिस्तानको ९ वटा ठाउँमा रहेका आतङ्कवादी […]

बुधवार, वैशाख २४, २०८२

काठमाडौं । दशकपछि सीताराम कट्टेल ‘धुर्मुस’, दीपकराज गिरी र जितु नेपाल ‘मुन्द्रे’ एउटै फिल्ममा देखिने भएका छन् । वसन्त निरौलाले निर्देशन गर्ने ‘पाँच पाण्डव’मा यी तीन कलाकारलाई देख्न पाइने भएको हो । अनलाइनखबरसँग कुरा गर्दै […]

सोमवार, वैशाख २२, २०८२

डोल्पा । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा संकलनको अनुमति दिइएको छ। सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ ५ गतेदेखि संकलकका लागि […]

सोमवार, वैशाख २२, २०८२

काठमाडौं । तपाईं फिल्म निर्माता तथा वितरक हुनुहुन्छ भने नेपालको फिल्म सेन्सर बोर्डले दिने हैरानीको कुरा नौलो होइन । फिल्म काँटछाँट, अभिव्यक्ति स्वतन्त्रताको मुद्दा मात्र होइन, नेपालको केन्द्रीय चलचित्र जाँच समिति कर्मचारीको व्यवस्थापन र आनीबानीको […]

सोमवार, वैशाख २२, २०८२