२०८२ मंसिर २७ शनिवार , ०६:०८:३२ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

२०८० साउन ५ गते, शुक्रवार, २१ जुलाई २०२३.अधिक श्रावण शुक्लपक्ष चतुर्थी तिथि.मघा नक्षत्र, १२ः३२ बजेपछि पूर्वफाल्गुनी.चन्द्रराशि– सिंह। उपप्रा. मेष परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौँ । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । महिला विश्वकप फुटबलमा आज तीन खेल हुदैछ। पहिलो खेलमा समूह एको फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यस्तै, […]

शुक्रवार, साउन ५, २०८०

भारतमा लगातारको वर्षापछि प्रभावित क्षेत्रमा शैक्षिक संस्था बन्द गरिएको छ । भारतका विभिन्न राज्यमा विद्यालय र अन्य शैक्षिक संस्थाहरू केही दिनका लागि बन्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिणी राज्य तेलङ्गाना, उत्तरी पहाडी राज्य […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको हो । राजस्व अनुसन्धान विभागका अनुसार […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा प्राप्त नम्बरमा चित्त नबु्झेकाहरुले पुनर्योगका लागि निवेदन दिने म्याद आज सकिँदै छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले पुनर्योग गर्न चाहनेका लागि यही साउन […]

शुक्रवार, साउन ५, २०८०

काठमाडौं । व्यवसायी दीपक मलहोत्राले त्रिभुवन विमानस्थलबाट भित्रिएको १०० केजी सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्। यदि सुन प्रकरणमा आफ्नो संलग्‍नता पुष्टि भएमा कानुनअनुसार आफू कारबाही भोग्न पनि तयार रहेको उनले बताए। पत्रकार […]

बिहिवार, साउन ४, २०८०

काठमाण्डौ । सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको जेठ […]

बिहिवार, साउन ४, २०८०

जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ ।राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो । सिंगापुरका […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ । प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक […]

बिहिवार, साउन ४, २०८०