पाकिस्तान र जापानमा बाढीका कारण कम्तीमा १० जनाको ज्यान गएको छ । पाकिस्तानमा ६ जना र जापानमा कम्तीमा ४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा नौ जना घाइते भएको त्यहाँको राष्ट्रिय प्रकोप […]
काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदी आज ५ रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक […]
धनकुटा। धनकुटामा जगंली जनावरको आतंक बढेको छ। ब्वाँसो जस्तो देखिने जनावरको टोकाइबाट हिजोमात्रै धनकुटा नगरपालिका ५ र ७ मा १२ जना घाइते भएका छन्। बालमन्दिर टोलमा पानी लिन कुवामा गएकाहरु जनावरको आक्रमणमा परेका हुन्। सितलपाटीमा […]
काठमाडौै । एक वर्षपछि आज बस्ने तय भएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बैठक स्थगित गरिएको हो ।अब साउन २ गते केन्द्रीय समिति वैठक बस्ने कांग्रेस केन्द्रीय […]
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद […]
हास्य कलाकार राजाराम पौडेलले नेताहरूले व्यंग्यलाई गम्भीर रूपमा नलिने गरेको बताएका छन् । कलाकारको व्यंग्य सुने पनि नेताहरूले त्यसलाई गम्भीर रूपमा लिने नगरेको पौडेलको भनाइ छ । “हामीसँग भेट्दा शीर्ष नेताहरू तपाईंहरूका कार्यक्रम हेर्छु भन्नुहुन्छ […]
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभा […]
विर्तामोड । अहिले पूर्वको झापामा ठूलो पानी परेको छ ।पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । झापा आसपासका क्षेत्र भएर बग्ने साना […]
काठमाडौं । मंगलरबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार […]
भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा बिहान बस दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार […]