मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद […]
हास्य कलाकार राजाराम पौडेलले नेताहरूले व्यंग्यलाई गम्भीर रूपमा नलिने गरेको बताएका छन् । कलाकारको व्यंग्य सुने पनि नेताहरूले त्यसलाई गम्भीर रूपमा लिने नगरेको पौडेलको भनाइ छ । “हामीसँग भेट्दा शीर्ष नेताहरू तपाईंहरूका कार्यक्रम हेर्छु भन्नुहुन्छ […]
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रियसभा […]
विर्तामोड । अहिले पूर्वको झापामा ठूलो पानी परेको छ ।पछिल्लो तीन घण्टामा झापाको केचना आसपास ठूलो पानी परेको र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । झापा आसपासका क्षेत्र भएर बग्ने साना […]
काठमाडौं । मंगलरबार सुन र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुनको मूल्य एक लाख ११ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १० हजार […]
भारतको आन्ध्रप्रदेशमा जन्ती बोकेको बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ । केही घाइते भएका छन् ।आन्ध्रप्रदेशको प्रकाशम जिल्लामा बिहान बस दुर्घटना भएको स्थानीय प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार […]
गौरादह। झापा गौरादहका एक व्यक्तिले आत्मदाह गरेका छन् । गौरादह नगरपालिका– १ बस्ने सत्यनारायण साहका छोरा ३५ वर्षीय रोशन साहले आफैले आफैलाई आगो लगाई आत्मदाह गरेका हुन् ।श्रीमती कामको सिलसिलामा विराटनगरमा बस्ने गरेको र आफ्नै […]
काठमाडौँ। राष्ट्रियसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा […]
मेष–हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार […]
उत्तर कोरियाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्ने कुनै पनि अमेरिकी जासुसी विमानलाई गोली हानेर खसाल्ने चेतावनी दिएको छ ।उसले कोरियाली प्रायद्वीपनजिकै आणविक क्षेप्यास्त्र पनडुब्बी तैनाथ गर्ने वासिङ्टनको योजनाको विरोध गरेको छ । संयुक्त राज्य अमेरिकाले […]