पाल्पा । पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-६, बर्तुङस्थित लामीडाडाँकी ६९ वर्षीया महिला रहेकी छन् । गत साउन १६ गते संक्रमण पुष्टि भएकी महिलाको तानसेनस्थित युनाइटेड मिसन […]
काठमाडौं । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा बहाल गरेको छ ।गत शुक्रबार मात्र भारतको सर्वोच्च अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई दोषी ठहर गर्ने सुरतको अदालतको फैसला बदर गरेपछि उनलाई सांसद बहाल रहन बाटो खुलेको थियो […]
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ […]
काठमाडौं । राष्ट्रियसभा बैठक स्थगित भएको छ । आजको बैठकमा प्रतिपक्ष नेकपा (एमाले)ले अवरोध गरेपछि साउन २४ गते १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको हो । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति […]
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द अन्सारीको मृत्यु भएको हो । श्रीनगरस्थित […]
विराटनगर । कोसी प्रदेशका विभिन्न जिल्लामा लिम्बूवान बन्दको आशिंक प्रभाव परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीसहित विभिन्न ६ वटा घटकले लिम्बूवान बन्दको आह्वान गरेका छन् । बन्दका कारण पूर्वी पहाडी जिल्लामा सार्वजनिक सवारी साधन चलेका […]
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा सोमबार नकआउट चरणका दुई खेल हुँदैछ । पहिलो खेलमा इंग्ल्याण्डले नाइजेरियाको सामना गर्नेछ । युरोपियन च्याम्पियन इंग्ल्याण्डलाई जारी विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ । समुह चरणमा तिन खेलबाट […]
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकको अवरोध हटाउन शीर्ष दलका नेताहरूसँग छलफल गर्ने भएका छन् । आज संसद् बैठक बस्नुअघि सभामुख घिमिरेले शीर्ष दलका नेतासँग छलफल गर्न लागेका हुन् । उनले मध्याह्न १२ बजे […]
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिक गुडिरहेको जिपमाथि ढुंगा खसेर लाग्दा तीनजना घाइते भएका छन् ।बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित […]
भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गरे । २ सय ५० अर्ब भारतीय रुपैयाँको लागतमा विकसित हुने […]