२०८२ मंसिर २९ सोमवार , १०:०२:३० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ। योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ।स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो […]

सोमवार, साउन २९, २०८०

काठमाण्डौ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख ११ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले […]

सोमवार, साउन २९, २०८०

धरान । फेसबुकलगायतका सामाजिक सञ्जालमा अश्लिल गाली गर्ने एक जनालाई प्रहरीले पक्राउ परेका छन्। प्रहरीले आइतबार राती धरान-५ देउरालीस्थित घरबाट रमेश बान्तवा राईलाई पक्राउ गरेको हो। बान्तवाले धरान- ७ का पर्बत राई र व्यावसायि रमेश […]

सोमवार, साउन २९, २०८०

काठमाण्डौ । काठमाण्डौसँग जोडिएको मुग्लिन-नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् । तर, पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ । देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक […]

सोमवार, साउन २९, २०८०

काठमाण्डौ । भारतसँगको पाँचौँ तथा निर्णायक खेलमा घरेलु टोली वेस्टइन्डिज ८ विकेटले विजयी भएको छ । जितसँगै वेस्टइन्डिजले पाँच खेलको शृङ्खला ३–२ ले जितेको छ । जितका लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको […]

सोमवार, साउन २९, २०८०

काठमाडौं ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज बिहान स्वदेश फर्किँदै छन्। स्वीटजरल्याण्ड, बेलायत, क्रोयसियासहित चार देशको भ्रमणमा रहेका नेपाल कार्यक्रम छोट्यार आज स्वदेश फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको हो। नेपाल […]

सोमवार, साउन २९, २०८०

काठमाण्डौ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो […]

सोमवार, साउन २९, २०८०

काठमाडौं । बस चढ्नका लागि मात्रै पनि दौडदा कम्तीमा १३ किसिमका क्यान्सरको जोखिम कम हुने जामा ओन्कोलोजीको एक अध्ययनले देखाएको छ । अध्ययनका लागि २२ हजारभन्दा बढी पुरुष र महिलाको एक्टिभिटी ट्रयाकरबाट तथ्यांक संकलन गरिएको […]

सोमवार, साउन २९, २०८०

भारतले चौथो टी–२० मा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराएको छ । योसँगै पाँच टी–२० खेलको शृङ्खला २–२ को बराबरीमा पुगेको छ ।जितको लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभरमा १ […]

आइतवार, साउन २८, २०८०

पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीमा सिनेटर अनवार उल हक काकर नियुक्त भएका छन्। ​ कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति आरिफ अल्भीले शनिबार स्वीकृति दिएको राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको धारा २२४ (९१ ए) […]

आइतवार, साउन २८, २०८०