२०८२ माघ ६ मङ्गलवार , ०२:२१:१९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । स्कटल्यान्डमा हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ को शृंखलाका लागि नेपाली टोली घोषणा भएको छ।मुख्य प्रशिक्षक स्टुवार्ट लले शनिबार रोहितकुमार पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेका हुन्। क्यानले दीपेन्द्रसिंह ऐरीलाई फेरि उपकप्तान बनाएको […]

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने तय भएको छ । बैठक बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही […]

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । फिल्म ‘राजकुमारी’को औपचारिक निर्माण घोषणा गरिएको छ । निर्माताले शुक्रबार यसबारे जानकारी दिँदै झण्डै ५ करोडको लगानीमा फिल्म बन्ने जनाएका हुन् ।निर्माताले फिल्मको शीर्षक सार्वजनिक गर्दै प्रेम, संघर्ष र साहसको कथावस्तुमा फिल्म बन्ने […]

शनिवार, वैशाख २७, २०८२

धनगढी । बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ ।शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको […]

शनिवार, वैशाख २७, २०८२

काठमाडौं । भारतको ‘अपरेसन सिन्दूर’विरुद्ध पाकिस्तानी सेनाले जवाफी कारबाही शुरु गरेको छ।पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले ‘बुनयान-मर्सूस’ को नामको जवाफी कारबाही शुरु गरेको जनाएको हो। ​बुनयान मर्सूसको अर्थ एक दृढ, […]

शनिवार, वैशाख २७, २०८२

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका( १६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ।गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो। आगलागीबाट बसमा क्षति […]

शनिवार, वैशाख २७, २०८२

काठमाडौं । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी […]

शनिवार, वैशाख २७, २०८२

काठमाडौं । सात जनाको शेर्पा टोलीले शुक्रबार अपराह्न सगरमाथाको चुचुरोमा टोरी टाँगेसँगै यो वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण शुरु भएको छ। सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ।एटके एक्सपिडिसन […]

शनिवार, वैशाख २७, २०८२

काठमाडौं । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका-८ घर भएकी २७ वर्षीया सुजिता अधिकारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। सुजिताले आफूले अध्ययन गर्न […]

शुक्रवार, वैशाख २६, २०८२

काठमाण्डौ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीका लागि एड्भाइजरी जारी गरेको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावको कारण पाकिस्तानमा रहेका नेपाली विद्यार्थीमा समस्या उत्पन्न हुन सक्ने भन्दै मन्त्रालयले आज एड्भाइजरी जारी गरेको हो […]

शुक्रवार, वैशाख २६, २०८२