२०८२ पौष १ मङ्गलवार , ०६:००:३६ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

कठमाण्डौ । कीर्तिपुरको थापागाउँमा चितुवाले आक्रमण गर्दा एक जना घाइते भएका छन् । कीर्तिपुर नगरपालिका-४ को पुष्पलाल पार्क नजिकै पर्ने थापागाउँमा गएराति कुखुरा पालन गरेको ठाउँमा कुरुवा बसेका एक जनालाई चितुवाले आक्रमण गरेको हो । […]

बिहिवार, भदौ ७, २०८०

‘बार्बी’ उत्तर अमेरिकी बक्स अफिसमा सन् २०२३ कै सर्वाधिक ग्रस कमाउने फिल्म बन्ने भएको छ । डेडलाइन म्यागजिनका अनुसार फिल्मले बुधबार युनिभर्सल स्टुडियोको फिल्म ‘द सुपर मारियो ब्रोस मुभी’को कमाइलाई उछिन्ने पक्का छ ।‘बार्बी’ले अमेरिका […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको […]

बिहिवार, भदौ ७, २०८०

झापा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो करेन्ट लागेर २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको हो । बस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट […]

बिहिवार, भदौ ७, २०८०

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आज सर्वोच्च अदालत जाने भएको छ।गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेसका सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले […]

बुधवार, भदौ ६, २०८०

काठमाडौं । सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि मंगलबार बस्न नसकेको बैठक आज बस्न लागेको हो । […]

बुधवार, भदौ ६, २०८०

मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ ।यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ ।नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ […]

बुधवार, भदौ ६, २०८०

काठमाडौं । कोशी अस्पताल विराटनगरका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा. तपेश्वरलाल कर्ण नवजात शिशु बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको […]

बुधवार, भदौ ६, २०८०

काठमाण्डौ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ ।नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो । निगमका अनुसार अब पेट्रोलको […]

बुधवार, साउन ३१, २०८०

काठमाडौं । मुलुकभर मनसुनसँगै डेंगुलगायत चिकेनगुनियाजस्तो लामखुट्टेबाट सर्ने रोगको संक्रमण पछिल्ला दिनमा ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबारसम्म डेंगु संक्रमण ७४ जिल्लामा फैलिसकेको छ । डेंगु संक्रमणबाट हालसम्म १३ […]

बुधवार, साउन ३१, २०८०