२०८२ पौष २ बुधवार , ०४:०९:४८ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, मधेश प्रदेश समितिका आठै जिल्लामा आइतबार विस्तारित बैठक बस्दै छ। पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको हो। भदौ ११ गतेको मधेस प्रदेश कार्यकारिणी समितिको […]

आइतवार, भदौ १७, २०८०

रसुवा । चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोसाईकुण्ड गाउँपालिक-३ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी […]

आइतवार, भदौ १७, २०८०

काठमाण्डौ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ मा पर्ने पाँचकिलोमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जीपमा रहेका चार जना घाइते भएका छन् । गएराति दोलखाबाट सिन्धुपाल्चोकको खाडीचौरका लागि छुटेको बा १५ च ९३७० […]

आइतवार, भदौ १७, २०८०

धनगढी । धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।शुुक्रबार साँझ धनगढी उपमहानगरपालिका-५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रदेश […]

शनिवार, भदौ १६, २०८०

काठमाण्डौ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आजदेखि ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने माओवादीले जनाएको छ । त्यस्तै, प्रचण्ड दिउँसो काठमाण्डौको […]

शनिवार, भदौ १६, २०८०

काठमाण्डौ । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दैछन् । संसारभरबाट रुचिकासाथ हेर्ने यो खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा […]

शनिवार, भदौ १६, २०८०

काठमाडौं । देशका विभिन्न भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ […]

शनिवार, भदौ १६, २०८०

काठमाडौं ।भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत साउन ३२ […]

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ। खेल मलेसियामा बिहान सवा ११ बजे सुरु हुनेछ। नेपाल आजको खेलमा पनि अपराजित रहन चाहन्छ। हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ […]

शुक्रवार, भदौ १५, २०८०

काठमाडौं ।कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आज हुने भएको छ।गत भदौ ७ गते सर्वोच्च अदालतले कोशी प्रदशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधान सम्मत नदेखिएकाले दीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएको थियो। यस […]

शुक्रवार, भदौ १५, २०८०