२०८२ पौष १ मङ्गलवार , ०८:२६:२३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

गुल्मी । गुल्मीमा चट्याङ लागेर ८ जना विद्यार्थी घाइते भएका छन्।जिल्लाको मुसिकोट नगरपालिका–६ मा रहेको कुर्घा निम्न माध्यमिक विद्यालयमा विद्यार्थी चट्याङ लाग्दा ८ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाले […]

मङ्गलवार, भदौ १९, २०८०

पछिल्लो समयमा उपयुक्त वरवधू खोज्नका लागि समेत मिडियामा विज्ञापन गर्ने चलन बढेको छ ।एकजना युवतीले चाहिँ @itsveradijkmans  खोज्नका लागि विज्ञापन खुलाएकी छिन्, जसमा हजारौंले आवेदन दिएका छन् । टिकटकमा २@itsveradijkmans क नामको आईडी रहेकी भेरा नामकी […]

मङ्गलवार, भदौ १९, २०८०

पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ।बलुचिस्तान प्रान्तको बन्दरगाह शहर ग्वादरमा प्रशिक्षण उडानमा रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ। […]

मङ्गलवार, भदौ १९, २०८०

मणिपुर हिंसालाई लिएर संयुक्त राष्ट्रसङ्घमा भारतको आलोचना भएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूले मणिपुरमा भएका हिंसात्मक घटना एवम् अन्य दुर्व्यवहार रोक्नका लागि भारतले गम्भीर भएर काम नगरेको भन्दै केन्द्रीय नेतृत्वको आलोचना गरेका हुन् ।भारतको उत्तरपूर्वी […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने भएको छ। सो शाखाका अनुसार […]

सोमवार, भदौ १८, २०८०

काठमाण्डौ । काठमाण्डौको बसुन्धारामा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।गएराति पौने १ बजे प्रदेश ३ –०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको […]

सोमवार, भदौ १८, २०८०

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो । रिटमा नियमित […]

सोमवार, भदौ १८, २०८०

एसिया कप क्रिकेटमा सोमबार नेपालले भारतको सामना गर्दैछ ।यो खेल श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालमा नेपाली समय अनुसार दिउँसो सवा तिन बजे सुरु हुनेछ । यो खेलको विजेता टोली प्रतियोगिताको शिर्ष चारमा प्रवेश गर्नेछ ।यो समुहबाट […]

सोमवार, भदौ १८, २०८०

थाइल्यान्डका राजा महा वजिरालोङकोर्नले स्रेथा थाभिसिनलाई प्रधानमन्त्री र अर्थमन्त्रीको रूपमा नियुक्त गर्दै नयाँ मन्त्रिमण्डललाई अनुमोदन गरेको छ । त्यहाँका राजाले ६ जना उपप्रधानमन्त्री र अन्य मन्त्रीसहित ३४ जना मन्त्रीलाई नियुक्त गर्नुभएको राजपत्रमा प्रकाशित गरिएको छ […]

आइतवार, भदौ १७, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि उनले सिंहदरबार जलाउने धम्की दिएका छन्। मेयर साहले वर्तमान सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाउने धम्की दिएका हुन्।शनिबार राति ९ बजेतिर बालकुमारीबाट […]

आइतवार, भदौ १७, २०८०