२०८२ पौष १ मङ्गलवार , ०८:३०:४४ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । सर्लाहीको ब्रम्हपुरीमा घाँस काटिरहेकी एक महिनाको कान गहना लुटिएको छ। भारतीय सीमा नजिकै पर्ने ब्रम्हपुरी गाउँपालिका–४ त्रिभुवन नगर निवासी ६० वर्षीया सुमित्रादेवी रायलाई बुधबार दिउँसो अपरिचित एक व्यक्तिले आक्रमण गरेर घाइते बनाएपछि सुन […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । आज अपराह्न बस्ने बैठकले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना छ ।यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मन्त्रिपरिषद बैठकबाट […]

बिहिवार, भदौ २१, २०८०

देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा बिहीबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश र कोशी प्रदेशस्थित तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना […]

बिहिवार, भदौ २१, २०८०

पूर्वी युक्रेनको एक बजारमा रुसको आक्रमणमा परी १६ व्यक्तिको मृत्यु भएको छ। रूसले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभको शहरमा आक्रमण गर्दा सामान खरिदका लागि बजार गएका सर्वसाधारण मारिएका हुन्। आक्रमणमा एक बालकको समेत मृत्यु भएको अधिकारीहरूले जनाएका […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ आज पनि हुने भएको छ सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा जारी रिटमा मंगलबार जवाफी बहस […]

बिहिवार, भदौ २१, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा […]

बिहिवार, भदौ २१, २०८०

२०८० भदौ २० गते, बुधवार, ६ सेप्टेम्बर २०२३. भाद्र कृष्णपक्ष सप्तमी तिथि, २०ः०४ बजेपछि अष्टमी. कृत्तिका नक्षत्र, १४ः४४ बजेपछि रोहिणी. चन्द्रराशि वृष. उपप्रा. मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको भावनालाई […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । एसिया कप–२०२३ को समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टिम आज नेपाल फर्किने भएको छ ।नेपाली टिम दिउँसो १२ः३५ मा श्रीलंकन एयलाइन्सबाट नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । एसिया कपमा […]

बुधवार, भदौ २०, २०८०

संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेको छ ।योसँगै विश्व प्लास्टिक प्रदूषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।सन् २०२४ को अन्त्यसम्ममा विश्वका एक सय ७५ […]

बुधवार, भदौ २०, २०८०