२०८२ माघ १३ मङ्गलवार , ०९:३५:५७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट […]

सोमवार, असोज १५, २०८०

काठमाण्डौ । चीनमा भइरहेको १९औँ एसियाली खेलकुदको महिला कबड्डीमा नेपालले आज बङ्लादेशसँग खेल्दैछ । यो खेल चीनको हाङझाउमा बिहान ८ बजे हुनेछ ।नेपालले आजको खेल जिते कम्तीमा पनि कास्य पदक जित्ने निश्चित हुनेछ । महिला […]

सोमवार, असोज १५, २०८०

सेनेगलको नौसेनाले तीन दिनमा युरोप जाने ६०० भन्दा बढी आप्रवासीलाई देशको तटीय क्षेत्रमा रोकेको छ।नौसेनाले सामाजिक सञ्जालमा जानकारी गराएअनुसार ‘शनिबार आफ्नो एउटा गस्ती डुङ्गाले २६ महिला र १३ नाबालकसहित २६२ यात्रु बोकेका दुईवटा डुङ्गा नियन्त्रणमा […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । ​ नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ। ९ सय ९७ प्रतिनिधि रहेकोमा ९ सय ७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए। ​आइतबार राति […]

सोमवार, असोज १५, २०८०

पोखरा । नेकपा (एमाले)को गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ । अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । प्रदेशका ८५ पालिकामध्ये ८४ पालिकामा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भएका एमालेले जनाएको छ । कास्कीको […]

सोमवार, असोज १५, २०८०

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका केही भू–भागमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर […]

सोमवार, असोज १५, २०८०

बाग्लुङ । पर्वतको तमादी खोलाले बाग्लुङबाट पोखरा जाँदै गरेको जीप बगाउँदा ३ जना बेपत्ता भएका छन्। साँझ​ मध्यपहाडी लोकमार्गअन्तर्गत कुश्माको वडानम्बर ७ र ८ को सीमाबाट खोलाले जीपसहित ३ यात्रु बगाएको प्रहरीले जनाएको छ।ग १ […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । एसियन गेम्स-२०२२ अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सविरुद्ध खेल्दै छ। नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो […]

आइतवार, असोज १४, २०८०

नयाँदिल्लीमा रहेको अफगानिस्तानको दूतावास आजदेखि बन्द भएको छ । भारत सरकारको असहयोगका कारण काम बन्द गर्नुपरेको दूतावासका एक सञ्चार अधिकृतलाई उद्धृत गरी रोयटर्सले जनाएको छ ।सन् २०२१ को अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि अफगान सरकारको […]

आइतवार, असोज १४, २०८०

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज (आइतबार) मतदान हुँदै छ ।सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि बढाइएको छ । बिहान ८ बजेदेखि मतदान सुरु गरिने निर्वाचन समितिले […]

आइतवार, असोज १४, २०८०