काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। यी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यो शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाखमा सञ्चालन गर्ने भएको छ। बोर्डले आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो हप्तादेखि सञ्चालन […]
काठमाण्डौ । वीरगञ्जमा रहेको घण्टाघर वरिपरि जडान गरिएको बत्ती तोडफोड र चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका–८ का १८ वर्षीय अविनाश खत्री र भारतको मोतीहारी घर भएका १८ वर्षीय नितेश […]
तनहुँ । बिरामी भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन्।तनहुँ जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्य र दलबहादुर केसीको इजलासले पक्राउ परेका दुवै जनालाई […]
भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठजनाको मृत्यु भएको छ। क्षेत्रीय विपद् व्यवस्थापन निकायले भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएको जनाएको छ।झारखण्डका केही भागमा […]
काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार बाग्मती, गण्डकी […]
काठमाडौं । नेकपा (एमाले) कोसी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार ५१२ मतसहित खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । प्रतिस्पर्धी विनोद ढकालले ४३० मत ल्याए । मनास्लु पार्टी प्यालेसमा […]
मेक्सिकोमा एउटा चर्चको छत भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। २० जना भग्नावशेषमा पुरिएका छन्। उनीहरुको उद्धारका काम भइरहेको जनाइएको छ। त्यहाँको तटीय राज्य तमाउलीपास स्थित चर्चमा झण्डै एक सय मानिस जम्मा भएर प्रार्थना […]
काठमाण्डौ । सुनको भाउ आज सामान्य घटेको छ ।तोलामा एक सय रुपैयाँले घटेर सुन आज एक लाख सात हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ तोलामा एक लाख आठ हजार रुपैयाँ थियो […]
दक्षिण पूर्वी स्पेनको मुर्खिया शहरको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सम्पर्कविहीन छन् ।स्थानीय समयअनुसार ला फोन्डा नामको नाइट क्लबमा स्थानीय समय अनुसार आइतबार बिहान ६ बजेतिर नाइट […]