२०८२ माघ १३ मङ्गलवार , ०१:१२:२९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

धनुषा  ।मिथिलाञ्चलको महत्त्त्वपूर्ण पर्व जितिया शनिबार सकिँदैछ। बिहीबार अर्थात् आश्विन कृष्ण पक्षको सप्तमीमा शुरु भएको यो पर्व शनिबार अर्थात् नवमीमा पूरा हुन लागेको हो ।मिथिलाका महिलाले सन्तानप्राप्ति, उनीहरूको दीर्घायु र समृद्धिका लागि जितिया व्रत बस्ने गर्छन्। […]

शनिवार, असोज २०, २०८०

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं ।​ जारी आइसीसी विश्वकप अन्तर्गत आज पाकिस्तान र नेदरल्याण्डसबीच खेल हुदै छ। भारतको हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्ह सवा २ बजे बजेदेखि शुरु हुदै छ।​ नेदरल्याण्डस विश्वकप क्वालिफायरबाट विश्वकपमा छनौट भएको […]

शुक्रवार, असोज १९, २०८०

थाइल्याण्डले बन्दुक र बन्दुकको अनुकरण गरी बनाइएका हतियारमाथि नियन्त्रण बढाउने बढाउने भएको छ। बैङ्ककस्थित सपिङ मलमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु र अन्य पाँच जना घाइते भएपछि थाइल्याण्डले बन्दुक तथा अन्य हतियारमाथि नियन्त्रण बढाउन लागेको […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन्। मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै उनी प्रथम अधिवेशनबाट अध्यक्ष चयन भएका हुन्। नवराजले ५३१ मत पाउँदा मायानाथको पक्षमा ३५५ मत खस्यो। एमाले उपमहासचिव […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । केही भू–भागमा वर्षाको सम्भावना रहेको छ । आज सातवटै प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । बिहान कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि […]

शुक्रवार, असोज १९, २०८०

काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। बिहीबार बिहान कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा […]

बिहिवार, असोज १८, २०८०

अमेरिकामा ७५ हजारभन्दा धेरै स्वास्थ्यकर्मीले हडताल शुरु गरेका छन् ।कर्मचारी तहको विवाद सुल्झाउन नसकेपछि स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले हडताल थालेका हुन् ।अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामूलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न ठाउँहरुमा […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निमन्त्रणामा नेपाल भ्रमणमा आउने भएका छन्। असोज २६ गते आउने गुटेरस तीन दिन नेपालमा रहनेछन्।गत भदौ २९ गते संयुक्त राष्ट्रसंघको महासभामा अमेरिका गएका […]

बिहिवार, असोज १८, २०८०

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजेका लागि बैठक बोलाइएको संसद् सचिवालयले जनाएको छ ।बैठकमा सभामुख देवराज घिमिरेले ‘विद्युत् विधेयक, २०८०’ प्रस्तुत गर्ने प्रस्तावमा सांसद प्रेम सुवालबाट प्राप्त विरोधको […]

बिहिवार, असोज १८, २०८०