२०८२ चैत १४ शनिवार , १०:४६:५३ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या आएको छ । सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको हो । हिजो बेलुकादेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य ठाउँहरुमा क्रेडिट […]

आइतवार, कार्तिक २६, २०८०

काठमाण्डौ। आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा यो दिवस मनाइने गरिन्छ ।देव र असुर मिली नागको नेती र मन्दराचल […]

शनिवार, कार्तिक २५, २०८०

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।१९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण […]

शनिवार, कार्तिक २५, २०८०

प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने संयुक्त राष्ट्रस‌ंघीय निकाय (यूएनआरडब्लूए) का प्रमुखले गाजामा जारी युद्धमा आफ्ना १०० भन्दा बढी कर्मचारीको मृत्यु भएको छ ।‘यूएनआरडब्लूएका अभिभावक, शिक्षक, नर्स, चिकित्सक, सहयोगी कर्मचारी गरी १०० भन्दा बढी सहकर्मी एक महिनामा […]

शनिवार, कार्तिक २५, २०८०

काठमाडौं । पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहँदा देशका केही भू–भागमा आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य […]

शनिवार, कार्तिक २५, २०८०

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजबाट सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई […]

शनिवार, कार्तिक २५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन युएई जाने तयारी गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन आगामी मंसिर १४ देखि २६ […]

शुक्रवार, कार्तिक २४, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाइ आक्रमणमा कम्तीमा नौ लडाकु मारिएका छन्।सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जोरमा रहेको सैन्य स्थल र हतियार डिपोमा आक्रमण गरेको हो। गम्भीर घाइते […]

शुक्रवार, कार्तिक २४, २०८०

काठमाडौं । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। […]

शुक्रवार, कार्तिक २४, २०८०

फ्रान्सले गाजामा मानवीय सहायताका लागि युद्धविराम’ का लागि दुवै पक्षलाई आग्रह गरेको छ।राजधानी पेरिसमा गाजाका लागि मानवीय सहायतासम्बन्धी सम्मेलनको आयोजना गरी फ्रान्सले ले ‘युद्धविरामका लागि काम गर्न’ आाग्रह गरेको हो। ‘तत्कालका लागि हामीले नागरिकको सुरक्षाका […]

शुक्रवार, कार्तिक २४, २०८०