२०८२ माघ १३ मङ्गलवार , ०७:१९:२१ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

बारा । मोटरसाइकल दुर्घटनामा परी शनिबार प्रहरी जवानको मृत्यु भएको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो। प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेका अनुसार शनिबार बिहान […]

आइतवार, कार्तिक १२, २०८०

दाङ।सल्यानका किसानले चार महिनामा २४ करोड रुपैयाँभन्दा बढीको ताजा तरकारी तथा फलफूल बेचेका छन् ।असार १ गतेदेखि असोज मसान्तसम्म २४ करोड २९ लाख २६ हजार ४ सय ७ रुपैयाँको ताजा तरकारी तथा फलफूल जिल्लाबाहिर निकासी […]

बुधवार, कार्तिक ८, २०८०

भारतमा व्यापक प्रशंसा बटुलिरहेकी मिठो सुरकी धनी झापाकी मेनुका पौडेल इन्डियन आइडल सिजन १४ को अन्तिम १५ मा छनोट भएकी छन् ।भारतीय टिभी रियालिटी शो इन्डियन आइडलमा फेरि दमदार तथा मर्मस्पर्शी प्रस्तुति दिएपछि जजहरूले पौडेललाई […]

बुधवार, कार्तिक ८, २०८०

बाँके । बाँकेमा आज मदिरा बिक्री, वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट आज (बुधबार)का दिन निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले एक […]

बुधवार, कार्तिक ८, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा दुवै पक्षले विनाशर्त तत्काल युद्धविराम घोषणा गर्नुपर्ने बताएका छन्।उनले इजरायली सेना र प्यालेस्टाइनको हमास समूहबीच चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय कानून उल्लंघन भएको पनि बताएका छन्। राष्ट्रसंघको १५ सदस्यीय सुरक्षा […]

बुधवार, कार्तिक ८, २०८०

आगामी डिसेम्बरमा भारतमा आयोजना हुन लागेको ७१ औं मिस वर्ल्ड प्रतियोगिता पुनः पछि सरेको छ । मिस नेपाल आयोजक द हिडन ट्रेजरले मिस वर्ल्ड फिनालेको मिति पोस्टपोन्ड भएको जानकारी पत्र प्राप्त भएको जनाएको छ ।हिडन […]

आइतवार, कार्तिक ५, २०८०

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ वटा घर चर्किएका छन् ।बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर […]

आइतवार, कार्तिक ५, २०८०

प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको छ । हमास–इजरायल युद्ध शुरु हुनासाथ इजिप्टले सीमा बन्द […]

आइतवार, कार्तिक ५, २०८०

काठमाण्डौ । धादिङमा भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी दर्बुङघाट केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु र […]

आइतवार, कार्तिक ५, २०८०

झापा । झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेका अनुसार मिनी ट्रक र स्कुटी ठोक्किँदा स्कुटी चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय […]

आइतवार, कार्तिक ५, २०८०