२०८२ माघ १४ बुधवार , १२:१६:३९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन्।नेपाल संवत् ११४४’ प्रारम्भ भएका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले […]

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौं । अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा छ।आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। […]

मङ्गलवार, कार्तिक २८, २०८०

नाइजेरियाको उत्तरी राज्य ताराबाबाट यात्रु बोकेको एउटा डुङ्गा छिमेकी राज्य बेनुमा नजिक पल्टिँदा कम्तीमा आठजनाको मृत्यु छ।स्थानीय अधिकारीले सोमबार जानकारी गराएअनुसार घटना आइतबार साँझ भएको हो। व्यापारीहरू चढेको डुङ्गा बेनुको बजारतर्फ जाँदै डुङ्गा अचानक पल्टिएको […]

मङ्गलवार, कार्तिक २८, २०८०

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा […]

मङ्गलवार, कार्तिक २८, २०८०

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको फैसलाबाद जिल्लामा आइतबार बस र कार एक आपसमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। सो घटनामा अन्य आठ जना घाइते भएको पनि उद्धार सेवाले जनाएको छ।यात्रुवाहक बसले लिंक रोडबाट आएको […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौँ । सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ आजका लागि छापावल सुनको मूल्य एक लाख १३ […]

सोमवार, कार्तिक २७, २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टीले जाजरकोट तथा रुकुमका भूकम्पपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जाजरकोट–रूकुम पश्चिम भूकम्पपीडितका लागि १० लाख रुपैयाँको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका […]

सोमवार, कार्तिक २७, २०८०

तिहार मनाउँदै गर्दा खानपानमा पनि ध्यान दिन पोषणविद्ले सुझाव दिएका छन् ।तिहारमा चिल्लो र गुलियो रोटीसँगै बजारमा पाइने विभिन्न प्रकारका मिठाईको उपभोग धेरै हुन्छ । बजारमा पाइने अनेकौँ किसिमका मिठाईमा मिसावट गरिएको तेल वा घ्युबाट […]

सोमवार, कार्तिक २७, २०८०

धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय टिममा प्रतिनिधित्व गर्ने तीन जना क्रिकेट खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नेपाललाई टी-२० विश्वकपमा पुगाउन भूमिका खेलेको भन्दै दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीपजोरालाई प्रदेश […]

सोमवार, कार्तिक २७, २०८०