२०८२ माघ १४ बुधवार , ०२:०२:१४ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

मानिसहरुले अन्धविश्वासका कारण जस्तोसुकै काम गर्न पनि पछि हट्दैनन् । एकजना फुटबल खेलाडीका बारेमा पनि यस्तै खबर छ । ती खेलाडीले आफ्नो फुटबल प्रतियोगिता अगाडि गुड लकका लागि भन्दै बाख्राको रगत पिएका थिए ।उनको नाम […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको मिटर जडान तथा बक्यौता महसुल तत्काल भुक्तानी गर्न निर्देशन दिएको छ ।स्थानीय निकायहरूले सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । […]

बुधवार, मंसिर ६, २०८०

रसुवा । केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढिरहेको छ। सुन तस्करी गरेको आरोपमा मंगलबार मात्रै तीनजना पक्राउ परेका छन्।केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको […]

बुधवार, मंसिर ६, २०८०

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजापट्टीमा हमासद्वारा बन्धक बनाइएकालाई मुक्त गर्ने सम्झौता चाँडै टुङ्गोमा पुग्ने आशा व्यक्त गरेका छन्।यो विषयमा भएको घटनाक्रमको विकासबारे छलफल गर्न उनले मन्त्रिपरिषद्को विशेष बैठक आह्वान गरेका छन्। ‘हामी यस विषयमा प्रगति […]

बुधवार, मंसिर ६, २०८०

काठमाडौँ । नेपाली कांग्रेसले पश्चिम नेपालमा गएको भूकम्पबाट प्रभावितहरूलाई थप सहयोग गर्नेबारे छलफल भएको छ।सोमवार नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकमा राहत उद्धार, पुनःनिर्माणको लेखाजोखा र त्यहाँका प्रभावित जनतालाई कसरी […]

मङ्गलवार, मंसिर ५, २०८०

मध्य गाजाको अल–बुरेइज शिविरमा रहेको प्यालेस्टाइन शरणार्थीका लागि युएन रिलिफ एण्ड वर्क्स एजेन्सीको एक विद्यालयमा इजरायली आक्रमणमा कम्तीमा १२ प्यालेस्टिनीको मृत्यु भएको छ। आक्रमणमा कैयौँ घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।इजरायली तोपखानाले […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ ।समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू–भागमा आंशिक बदली हुनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको […]

मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौं ।  विश्व टेलिभिजन दिवस मनाइँदैछ।१७ डिसेम्बर १९९६ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुरूप हरेक वर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने गरिएको हो। सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई सबैभन्दा […]

मङ्गलवार, मंसिर ५, २०८०