२०८२ माघ १४ बुधवार , ०३:३७:०४ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं। ट्राभल कम्पनीको युजर आइडी ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्याङ्जा घर भई टोखा नगरपालिका सामाखुसी बुने ३३ वर्षीय नारायण सुवेदीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित हुने भएका हुन् ।प्रसाईंले बिहीबार […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।खुला तथा समावेशी प्रतियोगिताद्वारा […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान […]

शुक्रवार, मंसिर ८, २०८०

इजरायल र हमासबीचको युद्धविराम आजदेखि लागू हुने भएको छ । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले आजदेखि युद्ध विराम हुने जनाएको हो ।चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको […]

शुक्रवार, मंसिर ८, २०८०

काठमाडौं । ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ।विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८विकेट गुमाएर लक्ष्य भेट्टायो।भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० […]

शुक्रवार, मंसिर ८, २०८०

विर्तामोड ।झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जुनिता […]

बिहिवार, मंसिर ७, २०८०

सन् १९५०–५३ को कोरियाली युद्धमा मारिएका २५ चिनियाँ सैनिकको शव दक्षिण कोरियाबाट चीन पठाइएको छ।राजधानी सियोलको पश्चिममा रहेको इन्चेनमा २५ वटा शवलाई कफिनमा राख्ने कार्यक्रम आयोजना गरिएको थियो। भेटेरान्स मामिलाका उपमन्त्री चाङ झेङगुओको नेतृत्वमा चिनियाँ […]

बिहिवार, मंसिर ७, २०८०

इजरायल र हमासले बुधवार गाजामा युद्धविरामका लागि कतारको मध्यस्थता प्रस्तावमा सहमति गरेको पुष्टि गरेका छन् ।हमासले बन्धकलाई रिहा गर्ने बदलामा, इजरायली पक्ष प्यालेस्टिइनी बन्दी रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायता प्रवेश गर्न […]

बिहिवार, मंसिर ७, २०८०

नेपाल पनि सहभागी हुने आईसीसी अन्डर नाइन्टिन पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीको आज बसेको बोर्ड बैठकले श्रीलंकालाई दिएको विश्वकप आयोजना अधिकारी खोसेको हो।प्रतियोगिता अब आगामी जनवरीमा दक्षिण अफ्रिकामा हुने […]

बुधवार, मंसिर ६, २०८०