उत्तर कोरियाको राजधानी प्योङयाङ र रुसको राजधानी मस्कोबीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा यही जुन १७ तारिख अर्थात् आउँदो असार ३ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । रुसी रेल्वेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत दिएको जानकारी […]
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्ने तय भएको छ।‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्। यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित […]
अमेरिकाको क्यालिफोर्निया राज्यमा चार दिनदेखि चर्किएको विरोध प्रदर्शन नियन्त्रण गर्न अमेरिकाले ७०० भन्दा बढी मेरिन (स्थल र जल सैनिक) लस एन्जलसमा परिचालन गरेको छ ।अमेरिकाको संघीय कानुन कार्यान्वयन इकाई (आईसीई)ले लस एन्जलसमा लुकेर बसिरहेका अवैध […]
काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ […]
काठमाडौं । इटालीमा नागरिकता नियम सजिलो बनाउने र श्रम सुरक्षा बलियो बनाउने जनमतसंग्रह असफल भएको छ । दक्षिणपन्थी प्रधानमन्त्री जोर्जिया मेलोनीले मतदाताहरूलाई मतदान बहिष्कार गर्न प्रोत्साहित गरेपछि यो नतिजा आएको अलजजिराले जनाएको छ । सोमबार […]
कञ्चनपुर । बेलौरी नगरपालिकाले अत्यधिक गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ । गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी आज र भोलि नगरभित्र विद्यालय बिदा दिने […]
काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालीले आज नेदरल्यान्ड्ससँग खेल्दैछ।स्कटल्यान्डको डन्डीस्थित फोर्थहिलमा खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार […]
काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भूभागमा भने मनसुनी वायुको प्रभाव छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार यी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको […]
विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । मोटरसाइकल […]
मकवानपुर। वर्षाका कारण हेटौंडा–काठमाडौ सडक खण्ड अन्तर्गत पर्ने कान्ति लोकपथ अवरुद्ध भएको छ।वर्षाले बागमती खोलाको डाइभर्सन बगाएपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुरको भिमफेदी गाउँपालिका९८ र ललितपुरको बागमती गाउँपालिका–२ स्थित दुई […]