काठमाडौ । दरबारको कथा समेटेर नेपाली फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा कलाकारको ‘लाइनअप’ सार्वजनिक गर्दै फिल्म बनाउने जानकारी दिइयो ।सविनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्मको शीर्ष भूमिकामा रमेश उपेती, […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।आज एक सूचना […]
काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त […]
चेक गणतन्त्रको प्रागस्थित चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको छ। एक बन्दुकधारीले गोली प्रहार गरी १४ जनाको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन्।घटनामा २० जना घाइते भएका छन्। २४ वर्षीय ती बन्दुकधारीले विश्वविद्यालयमा […]
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा शुक्रबार दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।शीर्ष स्थानको पोखरा सात खेलबाट १४ अंक सहित तालिकाको शीर्ष […]
पुरातत्वविदहरुले चीनमा ५, ३०० वर्ष पुरानो धानको बिरुवा पत्ता लगाएका छन् । उक्त बिरुवा जुन ठाउँमा भेटिएको छ त्यो हेमुडु संस्कृतिसँग सम्बन्धि छ ।उक्त ठाउँमा एउटा उन्नत प्राचीन सिँचाई प्रणाली तथा तल्लो यांग्जी नदी क्षेत्रका […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । हिजो (बुधबार)का लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।पार्टीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ८ बजे बालुवाटारमा बस्नेछ […]
रुसमा राष्ट्रपतिका लागि निर्वाचन लड्न १६ जनाले उम्मेदावारी दर्ता गराएका छन् ।सरकारी आरआईए नोभोस्ती समाचार एजेन्सीले केन्द्रीय निर्वाचन आयोग (सीईसी) का अध्यक्ष एला पामफिलोभालाई उद्धृत गर्दै राष्ट्रपति निर्वाचनका लागि १६ जनाको आवेदन प्राप्त गरेको जनाएको […]
हमास र इजरायलबीच युद्ध शुरु भएयता गाजामा २० हजार मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको अक्टोबर ७ तारिखमा युद्ध शुरु भएयता उनीहरु मारिएको उल्लेख छ । हमासले इजरायलमा आक्रमण शुरु गरेपछि […]
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ।७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ। १४ दिन चल्ने प्रतियोगितामा ३२ […]