२०८२ चैत १७ मङ्गलवार , ०४:१२:४७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाण्डौ । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् । हिजो बिहीवारदेखि शुरु भएको […]

शुक्रवार, पौष १३, २०८०

इजरायलको आक्रमणमा गाजामा बिहीबार कम्तीमा ८० जनाको मृत्यु भएको छ ।बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा इजरायली आक्रमणमा बिहीबार ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता अशरफ अलकद्राले […]

शुक्रवार, पौष १३, २०८०

बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो।यसैबीच, बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै एकदुई स्थानमा सामान्य हुस्स र कुहिरो लागेको छ।दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली […]

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । अभिनेता राजबल्लभ कोइरालाले बुधबार फेसबुकमा एउटा रोचक तस्वीर सेयर गरे । यो फोटोमा उनी अर्का अभिनेता जीवन लुइँटेलसँग देखिएका छन् ।अमेरिकाको वासिङ्टन मोनुमेन्ट परिसरमा खिचिएको यो तस्वीर हेरेर फ्यान ‘नोस्टाल्जिक’ बनेका छन् । […]

बिहिवार, पौष १२, २०८०

 राहा कपुर जन्मिएपछि रणवीर र आलियाको घरमा यतिबेला खुसीको माहोल छ । आउँदो नोभेम्बर ६ मा उनी एक वर्ष पुग्दैछिन् । राहाको एक झलक हेर्न फ्यान लामो समयदेखि अधैर्य थिए ।यस्तोमा क्रिसमसको मौका पारेर रणवीर […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । नेपाल सुपर लिगको फाइनल प्रवेशका लागि आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसी बीच खेल हुँदैछ। दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ।एलिमिनेटरमा साबिक विजेता काठमाडौं रेजर्समाथि एक पक्षीय जित हात […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकमा राष्ट्रियसभाको चुनावबारे पनि छलफल हुनेछ ।बैठकमा पार्टीका आन्तरिक विषयसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

बिहिवार, पौष १२, २०८०

अमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ।सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि […]

बिहिवार, पौष १२, २०८०

काठमाडौं । देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।राति […]

बिहिवार, पौष १२, २०८०