२०८२ चैत १७ मङ्गलवार , ०५:५५:०० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै […]

आइतवार, पौष १५, २०८०

तेल अवीव । इजरायलसँग चलिरहेको युद्धका कारण गाजा सहरका झण्डै आधा ठूला भवन र ७० प्रतिशत घरहरू क्षतिग्रस्त भएका छन् ।टाइम्स अफ इजरायलले वाल स्ट्रिटको रिपोर्टलाई उद्धृत गर्दै जनाए अनुसार स्ट्रिपका स्याटेलाइट फोटोग्राफी र अन्य […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । चीनको नयाँ रक्षामन्त्रीमा दोङ जुन नियुक्त भएका छन्। यसअघिका रक्षामन्त्री ली साङ्फु बर्खास्त भएको दुई महिनापछि जुन रक्षामन्त्री नियुक्त भएका हुन्।६२ वर्षीय दोङ पूर्वनौसेना कमाण्डर हुन्। उनको नियुक्तिको घोषणा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।तमु ल्होसारलाई गुरुङ समुदायले […]

आइतवार, पौष १५, २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्यायलाई […]

शनिवार, पौष १४, २०८०

विश्वचर्चित के–पप ब्याण्ड ब्ल्याकपिंकको क्रेज नेपालमा समेत छ । ब्याण्ड मेम्बर लिसालाई पछ्याउने नेपाली तन्नेरीको संख्या पनि धेरै छ । यस्तोमा लिसालाई लिएर नयाँ खबर छ । ब्याण्डकी कान्छी सदस्य लिसालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १० […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्स र कुहिरो लागेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक […]

शनिवार, पौष १४, २०८०

रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए। आक्रमणका कारण देशभर ३० […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे शुरु हुने खेलमा धनगढी र ललितपुर भिड्न लागेका हुन्।पोखरा थण्डर्सलाई टाईब्रेकरमा […]

शनिवार, पौष १४, २०८०