झापा । बहुभाषिक साहित्य संगीत कला केन्द्र, झापाले कोशी प्रदेश सरकार र झापाका सबै पालिकासँगको सहकार्यमा बहुभाषिक आइडल–२०८० शनिबार सम्पन्न गरेको छ । बहुभाषिक साहित्य संगीत कला केन्द्रका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा […]
केही दिन भएछ टिकटक नखोलेको । नयाँ कुरा के आएको होला भनेर खोल्न मन लाग्यो । खोलेँ, यसो हेर्ने बित्तिकै अहिले सामाजिक संजालमा जताततै भाइरल भएको पूर्वबैंकर रविना देशराज श्रेष्ठका भिडियोहरु देखेँ । मेहेन्दी लगाउँदै […]
मेचीनगर । मेचीनगर नगरपालिका–९ मा न्वारानको भोज खाएका २७ जना स्थानीयवासी विरामी परेका छन् । हाल उनीहरु सबैको उपचार आम्दा अस्पताल धुलाबारीमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । उनले भने अनुसार […]
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने घोषणा गरेका छन् । लामो समयपछि टेलिभिजनमा देखिनु भएका राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै धेरै […]
जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । तर, आज हामी यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउने छ भन्ने बारेमा जानकारी दिनेछौं, जुन तपाईलाई अनौठो लाग्न सक्छ किनभने घ्यूलाई सधैं तौल […]
काठमाण्डौ। -एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा आज नेपाल र पाकिस्तानको ‘ए’टोली खेल्दैछन् । थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ […]
प्युठान । प्युठानमा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये ७ जनाको सनाखत भएको छ। स्वर्गद्वारी दर्शन गरेर फर्कने क्रममा लु १ च ६३४५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-४ भेतुके भन्ने ठाउमा दुर्घटना हुँदा ८ जनाको […]
काठमाडौं।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिएको छ। मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद […]
काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ असार २९ गते हलमा रिलिज हुने भएको छ । शुक्रबार दुई नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मिति घोषणा गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा […]
बिर्तामोड । सभामुख देवराज घिमिरे शनिवार झापा आउने भएका छन् । मदन भण्डारी स्पोट्र्स एकाडेमीको राष्ट्रिय कराते प्रतियोगिता उद्घाटन गर्न सभामुख घिमिरे झापा आउन लागेका हुन् । झापाको बिर्तामोडमा प्रथम मदन भण्डारी राष्ट्रिय कराते प्रतियोगिता–२०८० […]