२०८२ माघ १४ बुधवार , ०१:५७:२५ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । चीनको नयाँ रक्षामन्त्रीमा दोङ जुन नियुक्त भएका छन्। यसअघिका रक्षामन्त्री ली साङ्फु बर्खास्त भएको दुई महिनापछि जुन रक्षामन्त्री नियुक्त भएका हुन्।६२ वर्षीय दोङ पूर्वनौसेना कमाण्डर हुन्। उनको नियुक्तिको घोषणा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिमा […]

आइतवार, पौष १५, २०८०

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।तमु ल्होसारलाई गुरुङ समुदायले […]

आइतवार, पौष १५, २०८०

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण श्रमजीवीहरूका निम्ति सामाजिक सुरक्षा कार्यक्रम लागू गरिने बताएका छन् । शनिबार दिउँसो काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलन र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्यायलाई […]

शनिवार, पौष १४, २०८०

विश्वचर्चित के–पप ब्याण्ड ब्ल्याकपिंकको क्रेज नेपालमा समेत छ । ब्याण्ड मेम्बर लिसालाई पछ्याउने नेपाली तन्नेरीको संख्या पनि धेरै छ । यस्तोमा लिसालाई लिएर नयाँ खबर छ । ब्याण्डकी कान्छी सदस्य लिसालाई इन्स्टाग्राममा पछ्याउनेको संख्या १० […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । पहाडी भेगमा अहिले आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सामान्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई–मधेशका केही भागमा हल्का हुस्स र कुहिरो लागेको छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आ्रशिक […]

शनिवार, पौष १४, २०८०

रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ। सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको बीबीसीले जनाएको छ।युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए। आक्रमणका कारण देशभर ३० […]

शनिवार, पौष १४, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधिका लागि शनिबार धनगढी एफसी र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे शुरु हुने खेलमा धनगढी र ललितपुर भिड्न लागेका हुन्।पोखरा थण्डर्सलाई टाईब्रेकरमा […]

शनिवार, पौष १४, २०८०

काठमाण्डौ । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पालिकादेखि केन्द्रसम्मको सरकारमा आफ्नै पार्टी भए पनि नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनीहरूले आलोचना गरेका हुन् । हिजो बिहीवारदेखि शुरु भएको […]

शुक्रवार, पौष १३, २०८०

इजरायलको आक्रमणमा गाजामा बिहीबार कम्तीमा ८० जनाको मृत्यु भएको छ ।बेइट लाहिया, खान युनिस र अल–मगाजी शहरमा इजरायली आक्रमणमा बिहीबार ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता अशरफ अलकद्राले […]

शुक्रवार, पौष १३, २०८०