२०८२ कार्तिक २१, बिहिवार , ०३:२३:०९ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी भेगको केही स्थानमा हल्का वर्षाको […]

शनिवार, मंसिर २३, २०८०

काठमाण्डौ ।आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि निर्वाचन आयोगले दल दर्ताको सूचना प्रकाशित गरेको छ । यसअघि सार्वजनिक भएको चुनावी कार्यतालिकाअनुसार आयोगले आज शुक्रवार सूचना प्रकाशित गरेको हो । राष्ट्रियसभा चुनावका लागि पर्सि […]

शुक्रवार, मंसिर २२, २०८०

दक्षिणी भानुआतुमा बिहीबार ७.१ म्याग्निच्यूडको भूकम्प गएको छ।। भूकम्पका कारण सुनामीको चतावनीसमेत जारी गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ग्रिनबिच मिनटाइमअनुसार १२ः५६ मा ४८ किलोमिटर गहिराइमा इसाङ्गेल शहरबाट करिब १२३ किलोमिटर दक्षिणमा र […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजेदेखि शुरु दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् ।दुवै टिमले प्रतियोगितामा यसअघि तीनरतीन खेल खेले […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा छ।दिउँसो कोशी, बागमती र गण्डकी […]

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब १४ किलो सुनसहित दुईजना पक्राउ परेका छन्।एक नेपाली र एक चिनिया मूलका भारतीय नागरिक सुनसहित विमानस्थलबाट पक्राउ परेका हुन्।फ्लाई दुबईको विमानबाट गएराति काठमाडौं आएका उनीहरूलाई विमानस्थल भन्सार र प्रहरीको संयुक्त […]

शुक्रवार, मंसिर २२, २०८०

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट तीन करोड ३१ लाख ८१ हजार १९८ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिए।चीनबाट […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । धादिङमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धुनीबेँसी नगरपालिका–१, डुम्रेचौरका २७ वर्षीय रामचन्द्र बयलकोटी छन् ।आइतबार दिउँसो बयलकोटीले स्थानीय कच्ची सडकमा आफ्नी श्रीमती २० वर्षीया पवित्रामाथि धारिलो हतियार प्रहार […]

सोमवार, मंसिर १८, २०८०

रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत […]

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गएराति घाना प्रस्थान गरेका छन् ।संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही […]

सोमवार, मंसिर १८, २०८०