२०८२ चैत १७ मङ्गलवार , ०४:३२:५४ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । आईसीसी अन्डर नाइन्टिन विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दै छ। प्रतियोगिताबाट बाहिरिसकेको भए पनि भारतलाई हराएर सुखद् अन्त्य गर्ने लक्ष्य नेपालको छ।खेल नेपाली समय अनुसार पौने २ बजे दक्षिण […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । देशको पहाडी भूभागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोशी […]

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ यतिबेला उद्यमशीलतामा व्यस्त छिन् । डेजर्ट बनाउने उनको घरेलु ब्राण्ड ‘माक्कुसे’ले काभ्रेबाट ताजा खुवा ल्याएर यो परिकार बनाइरहेको छ । काठमाडौंमा परम्परागतरुपमा उत्पादन भएका नेपाली परिकारलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । संघीय संसदका विभिन्न चार समितिका बैठक बिहीबार बस्दैछन्।प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ। बैठकमा ​सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ। राष्ट्रिय सभाको विधायन […]

बिहिवार, माघ १८, २०८०

भारतको झारखण्ड राज्यका मुख्यमन्त्री हेमन्त सोरेन पक्राउ परेका छन्। प्रवर्तन निर्देशनालय (ईडी) का अधिकारीहरूले राजधानी राँचीस्थित निवासमै दिनभर बयान लिएर गएराति उनलाई नियन्त्रणमा लिएका हुन्।मुख्यमन्त्री सोरेनमाथि जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । राँचीमा रहेको भारतीय […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन  (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ। इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ। इ सेभन […]

बिहिवार, माघ १८, २०८०

काठमाडौं । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो ।अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ । २६ […]

मङ्गलवार, माघ १६, २०८०

 सिरियाको सीमा नजिकै उत्तरपूर्वी जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमण हुँदा तीन अमेरिकी सैनिकको ज्यान गएको छ। चौतीस जना घाइते भएका छन्।मृत्यु हुनेमा सार्जेन्ट विलियम जेरोम रिभर्स, विशेषज्ञ केनेडी लाडोन स्यान्डर्स र विशेषज्ञ ब्रेओना एलेक्ससन्ड्रिया […]

मङ्गलवार, माघ १६, २०८०

काठमाडौं । पोखरा महानगरपालिका –१९ ले बाँदर नियन्त्रणको लागि रुख काट्न उर्दी जारी गरेको छ।पोखरा–१९ लामाचौरका वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले सूचना जारी गर्दै वडावासीलाई आफ्नो घर वरपरको रुख काट्न उर्दी जारी गरेका हुन्। उनी नेपाली कांग्रेसबाट […]

मङ्गलवार, माघ १६, २०८०

संखुवासभा । खाँदबारी नगरपालिका-९ तुम्लिङटार की ६२ वर्षीया दिलकुमारी घिमिरे हत्यामा संलग्न भएको आरोपमा एकजना पक्राउ परेका छन्।वृद्धाको हत्यामा संलग्न भएको आरोपमा सुनसरीको धरानका दिपेन भन्ने आकाश राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी […]

मङ्गलवार, माघ १६, २०८०