२०८२ माघ २६ सोमवार , ०२:४७:२० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गर्ने बताएका छन्।तिहारका अवसरमा एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको […]

सोमवार, कार्तिक ३, २०८२

काठमाडौँ । तिहारको दोस्रो दिन सोमबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ।पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी तिथि रहेको छ। त्यसपछि औँसी […]

सोमवार, कार्तिक ३, २०८२

बङ्गलादेशको राजधानी ढाकामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा हिजो ठूलो आगलागी भएपछि सबै उडान अवरूद्ध भएकोमा सञ्चालनमा आएका छन् । विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरे पनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा केहि समय अवरुद्ध […]

आइतवार, कार्तिक २, २०८२

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउसो सबै प्रदेशको […]

आइतवार, कार्तिक २, २०८२

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।शनिबार नेपाल क्रिकेट संघ क्यानले फेसबुकमार्फत युएईमा हुने शृंखलाका लागि १५ सदस्यीय टोली सार्वजनिक गरेका हुन्। ट्वान्टी-२० राष्ट्रिय टोलीबाट […]

आइतवार, कार्तिक २, २०८२

काठमाडौँ ।  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ।बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई […]

आइतवार, कार्तिक २, २०८२

काठमाडौं । नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित भएका छन् ।नक्सालस्थित मुख्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले केसीलाई सम्मानपत्र प्रदान गरे ।ललितपुरको सातदोबाटोस्थित क्षतिग्रस्त प्रहरी वृत्त, […]

शनिवार, कार्तिक १, २०८२

काठमाडौँ ।  कार्तिक कृष्ण त्रयोदशीमा गरिने यमदीपदान शनिबार साँझ गरिँदैछ। शनिवार द्वादशी भए पनि अपराह्न त्रयोदशी लाग्ने भएकाले यमदीपदान गर्न लागिएको हो। तिहारको पहिलो दिन कागतिहार भने आइतबार परेको छ।शनिबार १८ घडी १३ पला अर्थात् […]

शनिवार, कार्तिक १, २०८२

काठमाडौँ । मुग्लिङ-नारायणगढ सडक खण्डमा सातवटा गाडी ठोक्किँदा २१ जना घाइते भएका छन्। इच्छाकामना गाउँपालिका अन्र्तगत गाइघाट खण्डमा एउटा ट्रकले बसलाई ठक्कर दिएपछि अन्य गाडी पनि सोही गाडी र ट्रकमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनका […]

शनिवार, कार्तिक १, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीको तारिफ गरेका छन् । ओलीले एलिना र समीक्षालाई ‘साहसी छोरीहरू’ भनेका छन् । आफूलाई गाली गर्नेहरूलाई सार्वजनिक गर्ने एलिना र समीक्षाको कदम आफूलाई […]

शनिवार, असार १४, २०८२