काठमाडौं । रंगमंचका ब्यस्त अभिनेता सुनिल पोखरेलले १३ वर्षपछि फिल्ममा पुनरागमन गर्ने पक्का भएको छ । यादवकुमार भट्टराईले निर्देशन गर्ने फिल्म ‘झिल्को’मा उनको शीर्ष भूमिका हुनेछ । फिल्ममा सुनिलसहित वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल […]
काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो […]
मध्य थाइल्याण्डमा एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ। विस्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो।सुफान बुरी प्रान्तका गभर्नर नट्टापट सुवानप्रतिपले विस्फोटक […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन बुधबार राति युगाण्डा प्रस्थान गरेका छन्। उनी कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र […]
काठमाडौं। खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन वितरण गरिएको बताएको छ।मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्तरीयतामा शंका नगर्न आग्रह गरेको हो। ‘मेलम्ची खानेपानी आयोजनाको […]
काठमाडौं । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति जारी गरेको आचारसंहिता लागु भएको छ । गएराति १२ बजेबाट लागु भएको आचारसंहित माघ १२ गते अर्थात् राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्म लागु हुनेछ ।आचारसंहिता सरोकारवाला सबै […]
इजरायल र हमासले युद्धग्रस्त गाजामा थप मानवीय सहायता उपलब्ध गराउने सम्झौता गरेका छन् । कतार र फ्रान्सको मध्यस्थतामा भएको सम्झौताअनुसार हमासले बन्धक बनाएकाहरूलाई औषधि उपलब्ध गराउनेछ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभूत आपूर्तिहरूलाई अनुमति […]
काभ्रेपलाञ्चोक । लेउको स्वादिलो परिकार पनि बन्छ र त्यो दरबारमा राजा–महाराजाको खान्गी बन्छ भन्ने कमैलाई थाहा होला।काभ्रेपलाञ्चोक जिल्लाका रोसी खोला, बेथानचोक, ढुङ्खर्क र काठमाडौँको फुल्चोकी पहाड वरिपरि बग्ने ससाना ठाडा खोलामा पाइने लेउ स्वादिलो हुने […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।बैठक आज दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय […]
आमा-छोरीको अनुहार मिल्नु नौलो कुरा होइन । तर, प्रायः उनीहरुको उमेरमा ठुलो अन्तर हुने हुनाले अनुहार मिल्दोजुल्दो हुँदा पनि उनीहरु एकैजस्तो लाग्दैनन् ।हालै चर्चामा आएका आमाछोरीको एउटा जोडी भने अनुहारमा मात्र होइन उमेरको मामिलामा पनि […]