काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन्।शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र एउटा दोधारमा उभिएको दाबी गरे।उनले अहिलेको बेला सबैले […]
करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई मानव तस्करीु को आशङ्कामा फ्रान्समा अवतरण गरिएको छ।पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन्। सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको […]
पाँचथर ।पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो।गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमा व्यस्त थिए। भान्सामा चिया र नास्ता पाक्दै थियो। सबैलाई चिया-नास्ता गरेर मात्रै जान आग्रह गर्दै […]
सल्यान । बागचौर नगरपालिकामा जेसीबी दुर्घटनामा सहचालकको मृत्यु भएको छ।शनिबार बिहान बागचौर–३ स्यालागैरामा रा १ क ८५९ नम्बरको जेसीबी दुर्घटना हुँदा दाङको गडवा गाउँपालिका ५ का २४ वर्षीयदीपेन्द्र चौधरीको मृत्यु भएको हो। प्रहरीका अनुसार तिरुपाते […]
इजरायलको आक्रमणमा परी गाजापट्टीमा ३९० प्यालेस्टिइनीको मृत्यु भएको छ। ७३४ जना घाइते भएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार यो ४८ घण्टाको तथ्यांक हो। इजरायलले विगत दुई दिनदेखि गाजापट्टीको अधिकांश क्षेत्रमा हवाइ, स्थल र समुद्रबाट आक्रमण […]
चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो अभियानमा ६ हजार तीन सय जनाभन्दा धेरै […]
रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ले प्रदर्शनको २० दिनमा भारतीय बक्सअफिसमा ५ करोड भारु कमाएको छ । बलिउड कमाइको ट्रयाकर सक्निल्कका अनुसार फिल्मको कूल कमाइ ५२८.६९ करोड भारु पुगेको छ ।योसँगै ‘एनिमल’ले भारतमा सन्नी देओल स्टारर […]
काठमाडौ । दरबारको कथा समेटेर नेपाली फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा कलाकारको ‘लाइनअप’ सार्वजनिक गर्दै फिल्म बनाउने जानकारी दिइयो ।सविनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्मको शीर्ष भूमिकामा रमेश उपेती, […]
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।आज एक सूचना […]
काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त […]