२०८२ चैत १९ बिहिवार , ०८:०७:५७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं।नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपालले समूहको शीर्ष स्थानमा रहेर अन्तिम चारमा स्थान बनाएको। […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

आइतवार, फागुन १३, २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट भूकम्प पीडितका लागि २० लाख सहयोग गरेको छ । आईसीसी टी-२० विश्वकप-२०२४ को एसिया छनोटअन्तर्गत नेपाल र ओमानबीच भएको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त ५० प्रतिशत रकम क्यानले […]

शनिवार, फागुन १२, २०८०

युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्ष पुग्दैगर्दा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसविरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्ध घोषणा गरेको छ।विपक्षी नेता एलेक्से नाभाल्नीको मृत्युमा रुसी सरकार दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध […]

शनिवार, फागुन १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार सर्लाही जाँदैछन्।बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा साँस्कृतिक महोत्सवमा सम्बोधन गर्न प्रधानमन्त्री सर्लाही जान लागेका हुन्।उनले महोत्सवमा दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको नगरपालिकाका […]

शनिवार, फागुन १२, २०८०

विराटनगर, । मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ७२ वर्ष पुगेका छन्। उनले आज ७३औँ जन्मदिन मनाउँदैछन्। ७३ औं जन्मदिनको पूर्वसन्ध्यामा ओलीले एक भिडियो सन्देश जारी गर्दै यस वर्ष सामान्य रुपमा जन्मदिन […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको २०औं उपकुलपतिमा नियुक्त प्राडा केशरजंग बरालले आज पदबहली गर्दैछन्। दिउँसो १ बजे उनको पदबहालीको कार्यक्रम राखिएको त्रिविका सूचना अधिकारी योगन्द्रप्रसाद दाहालले जानकारी दिए।निकै लामो कसरतपछि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले […]

शुक्रवार, फागुन ११, २०८०

मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ । १०० भन्दा बढी मानिस घाइते भएका छन् ।प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार, इजरायली विमानहरूमार्फत देइर अल–बालाह सहरका धेरै आवासीय घरहरूमा आक्रमण गरिएको थियो […]

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहीबारबाट सुरु सत्तारुढ माओवादी केन्द्र०को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको हो ।बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ […]

शुक्रवार, फागुन ११, २०८०