२०८१ पौष १०, बुधवार , ०८:२८:४१ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जनाएको छ । यसअघि, गत आइतबार बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोमबार दिउँसो १ बजेर १ […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही भू–भागमा विहानैबाट वर्षा भइरहेको छ । आज बिहान सुदूरपश्चिम प्रदेश, लुम्बिनी र वाग्मती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज बिहान […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनसँगै तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीनजनालाई पक्राउ गरिएको हो । भन्सार पास भइसकेको उक्त सुन […]

बिहिवार, साउन ४, २०८०

न्युजिल्यान्डको अकल्यान्डमा गोलाबारी हुँदा दुई जनाको ज्यान गएको छ । प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन् । एक जना बन्दुकधारीले अकल्यान्डको एक निर्माणस्थल क्षेत्रको व्यस्त सडकमा गोली चलाउँदा दुई जनाको ज्यान गएको बीबीसीले जनाएको […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई […]

बिहिवार, साउन ४, २०८०

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका तीन वरिष्ठ अभिनेत्रीहरूको नामबाट स्थापित भुवन चैत्य बसुन्धरा पुरस्कारको घोषणा गरिएको छ । २०७८ र २०७९ सालको पुरस्कारको घोषणा गरिएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले जनाएको छ । २०७८ सालको हरिश–भुवन […]

बुधवार, साउन ३, २०८०

भारतमा अर्को वर्ष हुने आमचुनावमा नरेन्द्र मोदीविरुद्ध रणनीति बनाउन २६ वटा विपक्षी दल एकै ठाउँमा जुटेका छन् । दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा बसेको संयुक्त बैठकमा कुन दलले कति सिटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको उनको […]

बुधवार, साउन ३, २०८०

गुजरात । अर्थमन्त्री डा . प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको मङ्गलबार गुजरातमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]

बुधवार, साउन ३, २०८०

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि उपत्यकामा बुधबारदेखि फोहोर उठाउन छाडिएको छ । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेंसी नगरपालिकाका वासिन्दाले गत आइतबारदेखि फोहोर बोकेर गएका गाडीलाई बाटोमै […]

बुधवार, साउन ३, २०८०