सिरियास्थित जोर्डनको सीमा नजिक रहेको अमेरिकी हवाइ बेसमा भएको आक्रमणमा कम्तीमा तीन सैनिक मारिएका छन्।ड्रोनबाट भएको आक्रमणमा अरु कैयौँ सैनिक घाइते भएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इरान समर्थक कट्टरपन्थी समूहले आक्रमण गरेको […]
काठमाडौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी)राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल’ मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको कास्कीका एसपी मोहन थापाले बताए । जीबी राई […]
विश्वको सबैभन्दा ठूलो यात्रुवाहक पानी जहाजले आफ्नो पहिलो यात्रा शुरु गरेको छ । अमेरिकाको फ्लोरिडामा पर्ने मियामीबाट जहाजले सात दिने यात्रा शुरु गरेको बीबीसीले जनाएको छ । रोयल क्यारिबियन समूहको स्वामित्वमा रहेको तीन सय ६५ […]
इलाम ।इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०र८१ को पुससम्ममा एक करोड ३४ लाख १३ हजार राजस्व संकलन गरेको छ।यो लक्ष्यको ६९.९६ प्रतिशत हो। आव २०८०र८१ मा भन्सारले एक करोड ९१ लाख ७१ हजार रुपैयाँ […]
काठमाडौं । नेपाली कांग्रेसले शनिबारदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ।स्थानीय तहबाट हुने सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडास्तरबाटै कार्यान्वयन गराउन पहल गर्नेगरी अभियान सञ्चालन गर्न लागेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद […]
ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ ।शुक्रबारदेखि वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो । शुक्रबार साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।वर्षासँगै पाथीभरा […]
काठमाण्डौ । आज काठमाण्डौमा यस वर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो र अस्ति काठमाण्डौ […]
काठमाडौं । छायांकनमा जान लागेको फिल्म ‘मोदीबेनी’मा कलाकारको लाइनअप तयार भएको छ । अहिले अभिनय कार्यशाला चलिरहेको फिल्मबाट अमरप्रताप श्रेष्ठले फिल्ममा डेब्यु गर्दैछन् । ओजस थियटरमा दुई नाटकको प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन […]
भारतले आज ७५औँ गणतन्त्र दिवस मनाउँदैछ। यो अवसरमा भारतले विभिन्न कार्यक्रम गर्दैछ।गणतन्त्र दिवसको अवसरमा भारतले यो वर्ष फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँलाई प्रमुख अतिथि बनाएको छ। सन् १९५० मा यही दिन भारत गणतन्त्र घोषित भएको थियो। […]
फ्रान्सले गुरुत्त्वाकर्षण तरङ्ग र शुक्र ग्रहको गतिविधि अध्ययन गर्न अन्तरिक्ष यान पठाउने भएको छ ।युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) ले गुरुत्त्वाकर्षण तरङ्ग अर्थात् अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिक रहेको शुक्र ग्रहको रहस्य […]