काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन निवदेन दिन आग्रह गरेको छ ।सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको […]
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा एक हजार ७९५ नेपाली रुस गएको पाइएको छ । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुस जानेहरूको मात्र हो ।अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणमा सन् २०२३ जनवरी १ […]
उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ।बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा गेभियाओ नगरपालिका नजिकै ‘सैन्य अग्निनियन्त्रकहरूले २५ […]
काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ। उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो। पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा […]
काठमाडौं । फिल्म ‘एनिमल’को बक्स अफिस सफलता मनाउन शनिबार बेलुका मुम्बईमा भव्य ‘सक्सेस पार्टी’को आयोजना गरियो । जहाँ फिल्मको कास्ट एण्ड क्रिउसहित अन्तर्राष्ट्रिय वितरक र प्रदर्शक सहभागी रहे । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, […]
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टु्रगो लगाएको छ।लामो रस्साकस्सीपछि कांग्रेसले आज बिहान उम्मेदवार चयन रहेको हो।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय […]
मध्य सोमालियामा अलशबाबका ७६ लडाकु मारिएका छन्। अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली सेनाले मुदुग क्षेत्रमा दुई दिनको अपरेसनपछि ७६ अलश बाब लडाकुलाई मारेको हो। अन्य कैयौँ घाइते भएका छन्।एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल–कायदासँग सम्बन्धित आतङ्ककारी […]
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन […]
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको दरखास्त आह्वान रद्ध गरेको छ।दरखास्तको चौतर्फी आलोचना भएपछि सरकारले दरखास्तका लागि खुलाएको विज्ञापन रद्ध गरेको हो। आज गोरखापत्रमा सूचना जारी गर्दै गत २० गते सिफारिस समितिले माग गरेको दरखास्त […]
काठमाडौं । दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘गाउँ नै रमाइलो’को लिड(लेडीमा अभिनेत्री मिरुना मगर अनुबन्धित भएकी छन् । फिल्मसँग बुद्धि तामाङ पनि जोडिएका छन् । निर्देशक राउतले यी दुबै कलाकारसँग लिखित सहमति भएको जानकारी दिए […]