२०८१ पौष ११, बिहिवार , ०८:०६:२२ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

सिरियाको राजधानी दमास्कसस्थित एउटा मस्जिदमा भएको विष्फोटमा कम्तिमा ६ जना मारिएका छन् ।सिया मुश्लिम मस्जिद अगाडि गराइएको विष्फोटमा परी २० जना घाइते भएका हुन् । सिरियामा सिया मुश्लिमहरुको सवैभन्दा बढी भीड हुने शैयदा जैनाब मस्जिद […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यो वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले जनचेतनामूलक कार्यक्रम र अन्तक्र्रिया आयोजना […]

शुक्रवार, साउन १२, २०८०

दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा […]

शुक्रवार, साउन १२, २०८०

दुनियाँमा मानिसहरु अरुभन्दा फरक देखिएर चर्चामा आउनका लागि अनेक काम गर्छन् । अझ गिनिज बुकमै नाम लेखिने भनेपछि त मान्छेले सबै कुराको हद पार गर्न तथा आफ्नै जीउज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन् । हालै एकजना […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीको सातदिने भ्रमण सकेर शुक्रबार बिहान स्वदेश फर्किँदै छन्। संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टू’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । झापामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका दमक, धुलाबारी, शनिश्चरे र चन्द्रगढी भारी वर्षा भएको हो । महाशाखाले आज बिहान ६ बजे सूचना जारी […]

शुक्रवार, साउन १२, २०८०

२०८० साउन ११ गते, बिहीवार, २७ जुलाई २०२३. अधिक श्रावण शुक्लपक्ष नवमी तिथि, १०ः१५ बजेपछि दशमी. विशाखा नक्षत्र, २१ः२० बजेपछि अनुराधा. चन्द्रराशि तुला, १५ः१८ बजेपछि वृश्चिक. मेष चु, चे, चो, ला, लि, लु, ले, लो, […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलाएको छ। कक्षा १२ उत्तिर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सकिने आयोगले जनाएको छ। शिक्षक सेवा आयोगको साउन १० को निर्णय […]

बिहिवार, साउन ११, २०८०

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको फैसला आज आउने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा .आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा […]

बिहिवार, साउन ११, २०८०

नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई असन्तुष्ट सुरक्षाकर्मीले कब्जामा लिएका छन् । सुरक्षा गार्डका सदस्यहरूले राष्ट्रपति निवास र कार्यालयमा प्रवेश नै बन्द गरी राष्ट्रपतिसमक्ष आफ्ना माग राखेका छन् । उनीहरुको असन्तुष्टि र माग खुलाइएको छैन । पश्चिम […]

बिहिवार, साउन ११, २०८०