२०८२ चैत १२ बिहिवार , १२:४२:३६ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

महोत्तरी । मधेशमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ। बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेशमा अझै रहेको तथ्याङ्कले देखाएको छ।२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौँ ।  विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति […]

शुक्रवार, कार्तिक २८, २०८२

मुम्बई । दक्षिण भारतीय निर्देशक एसएस राजामौलीले आफ्नो आगामी फिल्मको पोस्टर रिलिज गरेका छन् । पोस्टरमा प्रियंका चोपडा जोनसको पहिलो झलक देखाइएको छ । फिल्मको शीर्षक ‘ग्लोब ट्रोटर’ राखिएको छ । यो फिल्ममा साउथ स्टार […]

शुक्रवार, कार्तिक २८, २०८२

भारतको बिहार विधानसभा चुनावको मतगणना हुँदैछ । मतगणना बिहान ८ बजेदेखि शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मतगणना भन्दा पहिले सत्तापक्ष एनडीए र विपक्षी गठबन्धनबीच आरोप–प्रत्यारोप तीव्र बनेको छ । य पटक जेडीयू र […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौँ ।  हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश र गण्डकी […]

शुक्रवार, कार्तिक २८, २०८२

काठमाडौं । अभिनेत्री तथा टिभी होस्ट रीमा विश्वकर्मा कुलमान घिसिङ समर्थित ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय सदस्य बनेकी छन् । पार्टीको ५१ जना पदाधिकारीको विवरणमा बर्दियाकी रीमाको नाम पनि उल्लेख छ । बुधबार अपरान्ह मात्र […]

बिहिवार, कार्तिक २७, २०८२

अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी कामकाज बन्द (शटडाउन) अन्त्यको बाटो खुलेको छ । प्रतिनिधि सभाले त्यससम्बन्धी सहमतिको विधेयक बहुमतले पारित गरेपछि शटडाउन अन्त्यको बाटो खुलेको हो । प्रतिनिधि सभामा भएको भोटिङमा शटडाउन अन्त्य गर्ने पक्षमा […]

बिहिवार, कार्तिक २७, २०८२

म्याग्दी ।  कालिगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ।बेनी-जोमसोम–कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईँका अनुसार बिहीबार फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिनेछ। यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो। ‘१३ […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाण्डौ ।  नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ  । भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू भएको बैठकमा नेपालले कैदीबन्दी पक्राउ र […]

बिहिवार, कार्तिक २७, २०८२

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव छैन।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। राति देशभरको मौसम सामान्यतया […]

बिहिवार, कार्तिक २७, २०८२