काठमाण्डौ । सरकारले पेट्रोलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरमा चार रुपैयाँ बढेको नेपाल आयल निगमले जनाएको छ । डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ भने यथावत छ । […]
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले फोहोरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न आह्वान गरेका छन्।अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि भिडियो सन्देश जारी गरी गुटेरेसले पृथ्वीको खतरनाक अवस्थाबारे राय व्यक्त गरेका हुन्। ‘मानव जातिको अत्यधिक उपभोग […]
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सलेले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।विशाखापटनममा शनिबार राति भएको खेलमा दिल्लीले चेन्नईलाई २० रनले हराउँदै पहिलो जित निकाल्यो। जितका लागि दिल्लीले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य […]
काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको तेस्रो तथा अन्तिम टी-ट्वेन्टी खेल आज हुँदै छ। एक खेलअगावै सिरिज गुमाइसकेको नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउसो १ बजे शुरू […]
काठमाडौं । पहाडी भू–भागका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ । वर्षा र हिमपात हुने क्षेत्रमा दैनिक जनजीवनलगायत […]
भारत सरकारले गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । निर्देशनअनुसार गहुँको भण्डारण तथ्यरतथ्याङ्क साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ ।सरकारले भारतमा थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालकका बिक्रेता र व्यावसायीलाई अबको […]
लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४, श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले […]
काठमाडौं । संवैधानिक परिषदको बैठक बस्दैछ।संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक बस्न लागेको हो। बैठक आज बिहान ९ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आइतबार नै बैठक बोलाइए पनि सभामुख देवराज घिमिरे […]
पेरुका राष्ट्रपति डिना बोलुआर्टेको घरमा प्रहरीले छापा मारेको छ।भ्रष्टाचारको अनुसन्धानका क्रममा प्रहरीले बोलुआर्टेले घोषणा नगरेका ‘रोलेक्स घडी’को खोजी गर्न निवासमा करिब ४० जना अधिकारी खटाएको थियो। प्रहरीले घडी ‘खोजी र जफत गर्ने उद्देश्य’ले छापा मारेको […]
चीनको चिकित्सा उपकरण बजार एक दशमलव २७ ट्रिलियन यूआन पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । अघिल्लो वर्ष सन् २०२३ मा चीनको चिकित्सा उपकरणको बजार कुल एक दशमलव २७ ट्रिलियन यूआन अर्थात् १७९ बिलियन अमेरिकी डलर […]