२०८१ पौष १३, शनिवार , ०७:५१:५० बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाडौं । बिनाकसुर २१ घण्टा अध्यामगनको हिरासतमा रहेका रोहन अडुकिया रिहा भएका छन् । उनी आज बिहान १० बजे अध्यागमनबाट रिहा भएका हुन् । भारतको नयाँ दिल्लीबाट आउने क्रममा उनी शुक्रबार दिउँसो १ बजेदेखि अध्यागमनको […]

शनिवार, साउन २७, २०८०

म्याग्दी । रघुगंगा गाउँपालिका–२ बैसरीमा पहिरो रोकथाम गर्न बेनी–जोमसोम–कोरला सडकखण्ड पाँच दिनका लागि पूर्णरूपमा बन्द गरिने भएको छ। म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्ड अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा माथिबाट पहिरो […]

शनिवार, साउन २७, २०८०

२०८० साउन २७ गते, शनिवार, १२ अगस्ट २०२३। अधिक श्रावण कृष्णपक्ष एकादशी तिथि, ८ः०८ बजेपछि द्वादशी.मृगशिरा नक्षत्र, ८ः४० बजेपछि आर्द्रा.चन्द्रराशि मिथुन। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ हिम्मत गर्दा काम बन्नेछ। […]

शनिवार, साउन २७, २०८०

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारती बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ ।भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म […]

शनिवार, साउन २७, २०८०

फिफा महिला विश्वकप फुटबलमा शनिबार क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।नेपाली समयअनुसार दिउँसो पौने १ बजे सनकर्प स्टेडियममा शुरु हुने खेलमा घरेलु टोली अस्ट्रेलिया र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। दिउँसो सवा ४ बजे स्टेडियम अस्ट्रेलियामा इङ्ल्याण्ड र […]

शनिवार, साउन २७, २०८०

काठमाडौं  । देशका धेरै स्थानमा शनिबार​ हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित अधिक तथा अत्याधिक वर्षाको सम्भावना […]

शनिवार, साउन २७, २०८०

काठमाडौं । अगष्ट १२ तारिख। विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ।युवाका सवाल सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ लाई […]

शनिवार, साउन २७, २०८०

अमेरिकाको हवाईमा डढेलो लाग्दा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ। हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो ।डढेलोसँगै सयौं घर जलेर नष्ट भएका छन् । तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण […]

शुक्रवार, साउन २६, २०८०

रोहित शेट्टीले निर्देशन गरेको ‘सिंघम’ शृंखलालाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा अजय देवगणको सिंघम भूमिका हेर्ने दर्शकहरु सधैं आतुर हुन्छन् ।अब रोहित सिंघमको तेस्रो शृंखलाको तयारीमा छन् । फिल्ममा अजय नै शीर्ष भूमिकामा रहने […]

शुक्रवार, साउन २६, २०८०

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ ।दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बस्न लागेको हो।अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठक बस्न […]

शुक्रवार, साउन २६, २०८०