२०८१ पौष १५, सोमवार , ०६:२५:०७ बजे

Sajhamanch

सञ्जु शिवाकोटीका लेखहरु

काठमाण्डौ । एक हजार दुई सय २३ किलो पटाकासहित काठमाण्डौबाट तीन जना पक्राउ परेका छन्।काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटको राजदेवी घर भइ अहिले काठमाण्डौको ताहाचल बस्ने ३२ वर्षीय दीपक मण्डल, भारत बिहार घर […]

सोमवार, भदौ ११, २०८०

काठमाण्डौ । कोशी प्रदेश आजदेखि बजेट शून्यतामा गएको छ । बजेट शून्यतामा गएपछि प्रदेशभर कर उठाउन समस्या भएको छ ।तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयनमा नआएपछि शून्यतामा गएको हो ।बजेट कार्यान्वयन गर्नुपर्ने अवधि […]

सोमवार, भदौ ११, २०८०

काठमाण्डौ । सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ ।हिजो दिनभर धरान सुनसान भएको थियो । […]

आइतवार, भदौ १०, २०८०

चलचित्र विकास बोर्डले अभिनेता शिवसुन्दर श्रेष्ठ र लक्ष्मीकुमार पौड्याल (गिरी)लाई दीर्घ साधना सम्मान प्रदान गर्ने घोषणा गरेको छ । विज्ञप्ति जारी गर्दै बोर्डले श्रेष्ठलाई २०७९ र पौड्याललाई २०७८ सालको सम्मान दिने जनाएको हो । साथै […]

आइतवार, भदौ १०, २०८०

काठमाण्डौ ।अहिले कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही भागमा पानी परिरहेको छ । पछिल्लो तीन घण्टादेखि ती क्षेत्रमा पानी परिरहेको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका धेरैजसो ठाउँ र बाँकी प्रदेशका केही […]

आइतवार, भदौ १०, २०८०

अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल्लामा एक रंगभेदी पुरुषले तीन जना अस्वेत नागरिकको गोली हानी हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन्।झण्डै २० वर्षीय स्वेत नागरिक शहरको जनरल डलर स्टोरमा प्रवेश गरी गोली चलाएको प्रहरीले जनाएको […]

आइतवार, भदौ १०, २०८०

काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले […]

आइतवार, भदौ १०, २०८०

काठमाण्डौ । नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) लाई सहयोगका लागि पत्राचार […]

आइतवार, भदौ १०, २०८०

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकमा सुशासन, भ्रष्टाचार, […]

शनिवार, भदौ ९, २०८०

निर्देशक साम्तेन भुटियाले नयाँ फिल्म ‘तारा स्दलस्ट स्टार’को घोषणा गरेका छन् । केही महिनाअघि विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलबाट फर्किएपछि उनले संयुक्त लगानीका केही फिल्म बनाउने बताएका थिए । ‘हामी नयाँ फिल्म ताराबारे जानकारी गराउन पाउँदा […]

शनिवार, भदौ ९, २०८०